हामी हर्ट एट्याक दिनेवाला देश हौं भनेर हाम्रो परिचय पुनः विश्वसामु स्थापित गर्न सकेकाेमा हार्दिक बधाई । अब अर्काे खेलमा हामी छौं #शुभकामना#T20WorldCup#NepalCricket
विचारहरूकाे श्रृङ्खलाले विचारलाई बटुल्न सके सबैका विचारहरूको सम्मान हुने थियाे । तर यहाँ त अमूर्तभित्र मूर्त पो खोजिँदै रैछ
विचार नहुनेसित विचार ��ोजेजस्ताे।
कर्म ! अब फेरि धोका हुन्छ
हेर्दै गर !
भनेकाे त थिए नि मैले तेराे कुनै फुँई चल्दैन भनेर
कत्रो सपना देखेको थिइस नि हैन !
अब तँ, मात्र तँ
यहाँ तेरो कुनै अस्तित्व छैन
तिनीहरूकाे संसारमा तेराे गुन्जाइस छैन
अनि तेराे भोगाइ नै तेराे कर्म
जसकाे कुनै विकल्प छैन ।
@प्रवर्धक
भौगोलिकता, रा��्ट्रियता , जातीयता र सांस्कृतिकतामा एक भएको दिन एकीकरण दिवसको शुभकामना #पृथ्बी_दिवस 🤔तर आज शुभकामना दिइरहेको समयमा मैले यी सबमा विखण्डन देख्न थालेको छु ।सबै मा सचेत आओस् शुभकामना #शुभ_बिहानी