@TeamYouTube I got back access to my channel few hours after being hijacked and revoked access of the compromised team member and also deleted unauthorized contents from my channel , yet my channel got terminated. I have already appealed but haven’t heard back from team . Please help me..
List of Newly appointed Minister of Nepal under KP Oli Prime Minister.
१. केपी शर्मा ओली - प्रधानमन्त्री
२. रमेश लेखक - गृह
३. विष्णु पौडेल - अर्थ
४. आरजु राणा देउवा - परराष्ट्र
५. पृथ्वीसुब्बा गुरुङ - सञ्चार तथा सूचना मन्त्रालय
६. शरतसिंह भण्डारी - श्रम तथा रोजगार
७. प्रकाशमान सिंह - उपप्रधान तथा सहरी विकास
८. नवलकिशोर साह सुडी - महिला बालबालिका
९. बलराम अधिकारी - भूमि व्यवस्था तथा सहकारी
१०. दामोदर भण्डारी - उद्योग वाणिज्य तथा आपूर्ति
११. देवेन्द्र दाहाल - भौतिक पूर्वाधार तथा यातायात
१२. तेजुलाल चौधरी - युवा तथा खेलकुद
१३. प्रदीप यादव - खानेपानी
१४. प्रदीप पौडेल - स्वास्थ्य
१५. अजय चौरसिया - कानुन न्याय तथा संसदीय मामिला
१६. बद्री प्रसाद पाण्डे - पर्यटन
१७. रामनाथ अधिकारी - कृषि
१८. विद्या भट्टराई - शिक्षा विज्ञान तथा प्रविधि
१९. मानवीर राई - रक्षा
२०. दीपक खड्का - जलस्रोत तथा ऊर्जा
२१. राजकुमार गुप्ता - संघीय मामिला तथा सामान्य प्रशासन
२२. ऐनबहादुर शाही ठकुरी - वन तथा वातावरण
काठमाण्डौंको बाढी र गिरीबन्धू जग्गा कुनै लेना देना छैन। यो विषय विकास मोडेल को हो । करीडोरमा महानगरले ठूल्ल ठूला पर्खाल लगाउदै पानीको निकास नै नछोडी बडो अलौकीक विकास गर्दैछ ।
महानगरले वर्षाको पानी संचित गरेर पछि सुख्खायामम��� प्रयोगको योजना ल्याउन सक्थ्यो तर होईन व्यंग गरेरै जिवन रमाईलो छ ।
सुकुम्बासी समस्या महानगरको पुरानो समस्या हो अहिले सकुम्बासी बस्तीमा वर्षे पानीले बिजोगै पारेको अवस्था छ तर मानवीय समवेदना नै हारएको जसरी महानगरको मेयरको व्यंग आई रहेको छ ।
At the moment Netherlands are outclassing Nepal in their opening fixture but the support for @CricketNep at the stadium is 🔥🔥, so good to watch 👏. #NEDvNEP#T20WorldCup
The support and passion from the Nepalese fans today in Dallas was infectious. The game is growing rapidly in Nepal, with further opportunity this young side will grow rapidly. #NepalCricket#T20WorldCup
क्रिकेटर @Sandeep25 भिसा प्रक्रिया र अन्य काम समयमै पूरा भएमा आज राति वा भोलि अमेरिका जानेछन, क्यानले छिट्टै औपचारिक घो��णा गर्नेछ
। P.S. उनको भिसा र अन्य काम ढिलो भएमा समय लाग्ने छ ।
#icct20worldcup
भ्रष्टलाई समाउन सक्नु भएन , काठमाडौमा फोहोर बोक्ने चार चालकलाई समाउनु भएछ यो सरकारले ।
जब सम्म ससम्मान चालकहरु रिहा हुन्नन सिहदरबार लगायत सबै पार्टी कार्यालयको र नेताहरुको घरको फोहोर उठ्दैन ।
को को जुध्न आउने हो , आए हुन्छ , कसैलाई बाकिँ छोडिदैन!