🌟 Embrace a Decentralized Tomorrow with Ice's Vision!
🎭 Join over 2 million visionaries who have successfully completed KYC, gearing up for the #BSC distribution and the anticipated $ICE listing.
💁♀️ Dive into our latest video to see how #IceNetwork is crafting a decentralized future driven by groundbreaking blockchain innovation.
📝 Our Whitepaper unfolds a world beyond just a digital currency - the dawn of a new decentralized era.
Be part of the change. Be part of the future. 👇
#Binance #HTX #KuCoin #OKX #Bybit #Gateio #Upbit #Crypto #Blockchain #Web3 #Alts #Altcoin #Altcoinseason #Altcoingems #Investing #Cryptocurrency #Cryptocurrencies #Gem #Bitcoin #BTC #Ethereum #BNB #Listing #NFT #NFTs #Uniswap

जब सम्म नेपाल भन्ने समुद्रमा ठूला ठूला ह्वाल माछाहरु पाखा लगाउन सकिँदैन नि त्यतिबेला सम्म हामी जस्ता भुरा को केही काम छैन मात्र ह्वालको आहार @RONBupdates
रवि लामिछाने आफूले आफ्नो विरासतका रूपमा खडा गरेको राजनीतिको दरबार काँचको महलजस्तै गर्ल्यामगुर्लुम ढलेकामा आहत भए । उनी नेता थिएनन् । अभिनेता पक्कै थिए । @kishorenepal
https://t.co/bFDaN6y0MI
जसको राहदानीको विषयमा पनि मुद्दा दायर भई अनुसन्धानको क्रममा रहेको हुँदा सबै भन्दा पहिलो चरणमा उहाँको मुद्दा फैसलाको विषयमा छानबिन गरियोस । यदि उहाँ गलत हो भने कानुनी उपचार तर्फ लगियोस् र होइन उहाँ सही हो भने उहाँ देशको होनाहार युवा हो उहाँलाई काम गर्न सहजीकरण गरियोस ।।धन्यवाद
मेरो अनि देशप्रेमी जनताको तर्फबाट नेपाल सरकारलाई एक सुझाव,नेपालमा छानबिन हुन बाँकी मुद्दा धेरै छन् त्यो सबै नेपालीको लागि दुःखको कुरा हो, र विशेष कुरा के हो भने,
नव निर्वाचित गृहमन्त्री हाल उहाँको नागरिकता को मुद्दा अन्तर्गत संवैधानिक इजलासको फैसला अनुसार निलम्बित रबि लामिछाने
Pi has not been listed on any exchange, and Pi Network has not been involved with any purported listings. You could sustain substantial loss by participating in unauthorized listings. Read more on our website: https://t.co/rbntZ7DROj
लाटागन्यापको निकै ठुलो कार्यक्रम थियो। मैले त्यहाँ देउडा खेले, बुवाहरुले मसँग सम्बन्धित देउडा गाइदिनुभयो। करिब हजारौंसँग चिना परिचय भयो एकै दिनमा। (२० गते) राति आइतबार रुवा खोलामा हुन्छौँ। सोमबार राति (२१ गते) भागेश्वरमा मन्दिरमा बस्छौँ। २२ गते ३ र ४ अजयमेरु।२३ गते उग्रतारा मेला+