झण्डा ओढेर सिंहदरबारदेखि जनताका सम्पतिसम्म जलाइसकेर पनि यो राष्ट्रिय झण्डा भिर्ने मोह अझ किन हो? कहिलेसम्म 'इमोसनल अत्याचार'को खरानीमा आफ्नो महल ठड्याइरहने हो? अलिकति त लाज मान!😡
दलको कार्यकर्ता भएपछि बुध्दि-विवेक सवै हराउने रहेछ। कानूनको Due process भीड जम्मा गरेर दवाव दिन, संसदीय समितिको प्रतिवेदनको सिधै अपव्याख्या गर्न र एक व्यक्तिको लागि आफ्नो राजनीतिक भविष्य दाउमा लगाउन रास्वपाका विद्वान भनिनेहरु लागेको देख्दा रामराम मात्र भन्न सकिन्छ।
रवि पक्राउ परेपछि उनको अभिव्यक्ति 'गगन थापा लक्षित' थियो। गगन थापा प्रतिको निरन्तर व्यक्तिगत प्रहार रास्वपाको संगठित प्रयास हो। एउटा गगन थापा लाई षडयन्त्रकारी देख्ने कमजोर दृष्टिले के पर देख्छौ? गगनले विधिको शासनको वकालत गरे, तिम्रो विरोध होइन्।
@bishnurijal1 आफ्नै उमेरका कांग्रेस पार्टीका महामन्त्रीलाई यसरी अर्ति दिँदा पार्टीभित्र आफ्नो पोजिसन हेर्न पनि नभुल्नुहोला!हाम्रो पार्टीले वाक स्वतन्त्रताको राम्रै अभ्यास गर्छ।सभापतिलाई हजुर हजुर गर्नुपर्ने परिपाटी हाम्रोमा छैन।हाम्रो महामन्त्रीलाइ के गर्ने के नगर्ने तपाईंले सिकाउन जरुरी छैन।।
सिरोहियालाई `कृपापुर्वक´ रिहा नगर l मज्जाले छानबिन गर, दोषी ठहरे जेल पठाउ l सबैमाथीको सबै आरोप उपर निष्पक्ष छानबिनको सबै ढोका खुला गर !
`मुद्दा चलाउनु नपर्ने´ भनेर थन्क्याइएको गृहमन्त्रीको पासपोर्टको फायल खोल l `सहकारी ठगी समाचार शृङ्खला´ उपर पुर्वाग्रह होइन भन्ने पुष्टि गर !
सभामुख महोदय,
" मलाई बोल्ने समय नदिए पनि हुन्छ ।
मलाई निगाहाको समय चाहिन्न, मेरो हकको समय मागेको हो, मेरो हकको समय चाहिन्छ ।
मेरो पनि यँहा बोल्ने हक छ । म निगाहाको समय मात्र माग्न यँहा उभिएको होइन । "
-
सदनमा प्रतिपक्षी आवाज / कांग्रेस महामन्त्री माननीय गगन थापा @thapagk
भरखर भरखर स्कुलमा पढ्न थालेर के के न जान्दछु भन्दै यिनलाई ९ मिनेट १८ सेकेण्ड पढाएर गुरु बन्न चाहने दाइलाई यिनले उल्टै ५ मिनेट ५२ सेकेण्ड पढाएर 'जिस स्कुल में तुम पढ्कर इतना फुदक रहे हो ना बेटा, हम वहाँ के प्रिन्सिपल रह चुके हैँ' भन्देछन्।😂😂😜
`पदबाहक´ धेरै हुनुन्छ, `अभिभावक´ चाहिएको छ !
आशा राखौं उम्मेदवारी दर्ताको क्षणसम्म पुग्दा सभापति शेरबहादुर देउवाले पनि डा शेखर कोइरालाले झैं वैकल्पिक कुनै नेतृत्वको नाम प्रस्तावित गर्नुहुनेछ l स्वस्थ लोकतान्त्रिक अभ्यासपछि हामी एकढिक्का उभिएर अघि बढ्नेछौं !
मोरङ्ग क्षेत्र नं २ का नागरिकले गुन लगाउनु भएको छ; आमा-बुवाले सामर्थ्य विरासतमा छोडेर जानु भएको छ। त्यसैले मोरङ्ग २ का नागरिकको स्वास्थ्य उपचारमा प्रयोग गर्न पाउने गरी मैले रू ५० लाख अनुदान गर्दै उहाँहरूको नाममा पुण्यश्री प्रतिष्ठान सुरू गर्ने निर्णय गरेको छु। 2/2
महामन्त्रीमा निर्वाचित भएपछि परिवार र शुभेच्छुकसँग खुसीयाली साट्दै कांग्रेस नेता गगनकुमार थापा @thapagk
तस्बिरः प्रकाशचन्द्र तिमल्सेना/कान्तिपुर @prakashtimilsen
आजका युवा भोलि का कर्णधार हैन
आजका युवा आजैका कर्णधार, आजैका साझेदार अनि आजैका लागि ज़िम्मेदार
यहॉहरुको विजय समग्र पार्टी मात्र हैन समग्र देशकै लागि सार्थक बनोस्
हार्दिक शुभकामना
@thapagk@bishwaprakash77