- 17008 fans during NEP vs ENG.
- 13406 fans during NEP vs ITA.
- 19225 fans during NEP vs WI.
- 18920 fans during NEP vs SCO.
NEPAL FANS HAS WON THE HEART OF MUMBAI. 😍👌
स्कटल्यान्डविरूद्भको शानदार जितका लागि बधाई टिम नेपाल।
दोस्रो चरणको सपना यसपटक अधुरै रहे पनि #T20WorldCup मा नेपालको सहभागिताको सुखद् अन्त्य। कठिन पाठ र भविष्यका लागि आशा गर्न सक्ने ठाउँ राख्न सक्नु पनि खेलको सुन्दरता हो।
#T20WorldCup2026#TeamNepal
सबैले यसरी पनि एकपटक भन्ने होकी??
सामाजिक सञ्जालले पनि धेरै ठूलो मास जम्मा गर्न सहयोग गर्दछ, हामीले पनि सामाजिक सञ्जालको शक्ति देखाइदिम एकपटक
#SayNoToMCC#RejectMCC
अहिले केपि ओलि प्रम थिए भने ,तुइन काटिएको खबर पाउनेबित्तिकै भारतिय राजदुत बोलाएर स्पष्टिकरण सोध्ने थिए,अघिल्लो आधा घन्टामा मोदिलाइ सिधै फोन गरेर भारतिय हस्तक्षेप र SSBको ज्यादति बिरुद्ध कडा कदम चाल्ने चेतावनि दिने थिए।अन्तराष्ट्रिय जगतमा यो कुरा उठाउने थिए।क्षतिपुर्ति दिलाउने थिए
सत्य घटना मा आधारित !!
A thief broke into my house last night...he started searching for money so I woke up nd searched with him...but none of us found any money in my room...now me and the thief both are disappointed😢
कालिगण्डकी डाइभर्सन नबनाउ तराइमा सिंचाइ नगर विद्युत उत्पादन नगर बिकास गर्दा बिरोध गर्न उफ्रिने भेडेहरुको देशमा बस् खाडिमा गरिबका छोराछोरी पठाउ भारतिय चामल आयत गरि खायो देश बनेन भन्दै हल्ला गर्दै बस् । बुद्धि भेडाको जस्तो भए पछि कसको के लाग्दो रहिछ ।