अहिलेका सासकहरुले ब्यबहारतह देखाई राख्ने अलोकप्रिय, दम्भी र हतास निर्णयहरुका साथै चराका प्वाख टाउकोमा सिउरेर रमाउन चहानेहरुको हिसाब किताब मध्यावधि चुनाव मार्फत जनताले लिन किन नपाउने ?
मध्यावधि चुनाव घोषणा गर !
@hello_sarkar
मात्र भनेर उम्किन पाउने हो त उसो भए ?
त्यो पनि मसिनो (सानो) स्वरमा ।
स्वावलम्भी नागरिक हामीहरु यो चाहान्छौं कि, " क्षमायाचिका सहित आफुले गरेको गल्तीको पनि समाचार जिम्मेवार मिडियाले आफ्नो राष्ट्रिय दैनिकको पहिलो पृष्ठबाट प्रकाशित गरोस।
@Umesh_Chauhan@kantipur@swarsirohiya
अध्यक्ष, प्रबन्ध निर्देशक , प्रधान सम्पादक वा कान्तिपुरको ईज्जत, प्रतिष्ठा माथी आँच आउने वा पुर्याउने उदेश्यले आउरे बाहुरे कोहिले रिसको झोकमा पुर्वाग्रहि सोचका आधारमा वेतुक तरिकाले गाली बेईज्जति गर्यो भने पनि अन्तिममा आएर
सम्बन्धित व्यक्तिले " I Am Sorry ! " +++
"गणतन्त्र चलाउन नेताले जानेनन् , टिकटक चलाउन जनता जानेनन् ! हो कि होइन ?"
- Bikash Shahi
यो विचार संतुलित र व्यवहारिक लाग्यो।गणतन्त्र आफैमा सुव्यवस्था हुँदै गर्दा पनि त्यसका संचालकहरु अदक्ष हुदाको परिणाम आजको यो दुरावस्था हो । ++++++
राजीनामा कस्को हुनु पर्छ ?
सामान्य सुझबुझ पनि नभएको राष्ट्रपतिको कि,
मन्त्रीपरिषदका मुखिया जस्ले राजनीतिक स्वार्थपुर्तिका लागि यस्ता निर्णय सदरका लागि पेश गरे ।
भिजिलान्तेहरु मुर्दावाद !
🤒🇳🇵🤒
नेपाल बिमार छ साथीहरू !
मित्र ईः ईः लगायतका अभियन्ता साथीहरूले
" युवालाई विदेश भासिन बाध्य बनाएर समाजलाई ध्वस्त पार्न उद्द्त " सासकहरुको असक्षमता विरुद्धमा भद्र आन्दोलन गर्नोस न कृपया 🙏
अति गरिसके यार यिनिहरुले ,
गाउँमा काम गरेर खान सक्ने वातावरण पनि छैन ।
🇳🇵🤒
अब केही समयमा बाल बलेश्वरका हजुरबुबा श्री
@brb1954 जि ले पनि वैचारिक धार परिवर्तन गर्नु भएमा अनौठो हुने छैन ।
अनि यहाँका बुर्वकहरुले यसैलाई ( नागरिकका संबेदना, पिडा लाई सम्बोधन नगर्ने प्रबृत्तीलाई ) राजनिती ठान्दछ्न ।
#जिमपुरी
धार्मिक आस्था हामी संग पनि छ ।
मात्र धार्मिक आस्थाको नाममा राजनीति गर्न्नु वान्छ्निय हुदैन ।
समाज र नागरिक केन्दृत राजनीति अहिलेको एक मात्र आवश्यकता हो ।
अरु सबै ढोक्सा हुन । मात्र ढोक्सा ।
हरि ॐ !
हाम्रा प्रश्न संग मात्र किन यति आपत्ती मान्दछ महानगर ?
क्रियाकलाप बाट यो लाग्दछ कि , नागरिकका वास्तविक प्रश्नहरु माथी दमनको नीति अख्तियारी गरिरहेको छ महानगर ।
ए क्या हो गया है आदरणीय @narendramodi जि यिन भाइ साप लोगो को ?
इन्डिया पर जो नेपाल से गए थै , उदर हिँ सन्यास धारण कर्नेके लिए मजबुर तो नहिं कि ना आपने ? 😁
#जनताजान्नचाहान्छन@RishiDhamala@PM_nepal_
धन्य हो प्रभु ! आपके लिला 🤣🤣
प्रधानमन्त्री @cmprachanda भारत भ्रमण गएकै दिन @hamrorabi जि पनि सुटुक्क भारत जानू पर्न्ने के तेस्तो कारण परेछ ?
पक्कै पनि हस्पतालमा नियमित चेकअपको लागि होला ।