🔥 #Bybit x #SAFE: 150,000 $SAFE Up for Grabs!
To do:
1. Follow the @Bybit_Official and @safe
2. Quote/Re-tweet this post.
3. Follow the steps in the announcement link to win
💫 Join Event: https://t.co/YNUVVgwMOv
#TheCryptoArk#BybitListing
राजनीति को आडमा नागरिक हत्या गर्न पाइन्छ भन्ने भावको कानुन नबनाउनुस। भोलि अर्को हतियार उठ्यो भने यिनै नेतालाई गार्हो हुन सक्छ। गलत अभ्यासको थालनी नगरौ।
याद राख्नुपर्ने केही महत्वपूर्ण कुराहरू j
जसले हामीलाई निरोगी राखिरहन्छ।
१. बीपी: 120/80
२. पल्स: 70-100
३. तापमान: 36.8-37
४. सास : 12-16
५. हेमोग्लोबिन: पुरुष-13.50-18
स्त्री-11.50-16
६. कोलेस्ट्रेल: 130-200
७. पोटेशियम: 3.50-5
८. सोडियम: 135-145
९. ट्राइग्लिसराइड्स: 220
१०. शरीरमा रगतको मात्रा: पीसीवी 30-40%
११. सुगर लेभल: बालबालिकाको लागि: (70-120) वयस्क: 80-130
१२. आइरन: 8-15 मिलीग्राम
१३. श्वेत रक्त कोशिकाहरु WBC: 4000-11000
१४. प्लेटलेट्स: 1,50,000 - 4,00,000
१५. रातो रक्त कोशिकाहरु RBC: 4.50-6 मिलियन
१६. क्याल्शियम: 8.6-10.3 मिलीग्राम डीएल
१७. भिटामिन D3: 20-50 एनजी/एमएल
१८. भिटामिन B12: 200-900 पीजी/एमएल
वरिष्ठ अर्थात ४०/५०/६० वर्षका मानिसकोनिम्ति विशेष टिप्स:
१. प्यास नलागे पनि बारम्बार पानी पिउँ, धेरैजसो स्वास्थ्य समस्या शरीरमा पानीको कमीले हुन्छ। ३ लीटर न्यूनतम प्रतिदिन।
२. शरीर चलाइरहुँ, काम गरौं। calories burn गर्न पैदल, साइक्लिङ, पौडी वा अरु खेलकुद गरौं।
३. खाना कम गरौं। प्रोटीन, कार्बोहाइड्रेट आधारित खाद्य पदार्थहरुको धेरै प्रयोग गरौं।
४. सकेसम्म मोटरसाइकल वा मोटर नचढौं। नजिक जानलाई खुट्टाले हिंडौं। आवश्यक भए मात्र गाडीघोडा, कार, मोटर चढौं। लिफ्टभन्दा भर्याङ चढौं।
५. क्रोध छोडौं, चिन्ता छोडौं। सकभर केही कुरालाई बालै नदिउँ। प्राय: सकारात्मक मान्छेसँग मात्र कुराकानी गरौं।
६. आफ्नो वरिपरिका मान्छेहरुसँग भेटौं, हाँसौं, बोलौं। सदैब Positive भएर हरेक situation मा आफूलाई mentally strong बनाऔं।
७. पछुतो कहिल्यै नगरौं। नपाउने चीजको आशा नगरौं। अपेक्षा छोडौं।
८. पैसा, पद, प्रतिष्ठा, शक्ति, सुन्दरता, जातिय गौरव र प्रभावले अहंकार बढाउँछ। विनम्रताले मात्रै मान्छेहरुको माया पाइन्छ।
९. कपाल फुल्दै जानु जीवनको अन्त्य होइन बरु एक सुन्दर जीवनको प्रारम्भ हो। आशावादी बनौं। यात्रा गरौं, पुस्तक पढौं, आनन्�� लिउँ।
१०. आफूभन्दा सानालाई माया गरौं,। सहानुभूति र आत्मीयपन बढाउँ। कुनै व्यंग्यात्मक कुरा नबोलौं।
११. ओठमा सदा मुस्कान राखौं। अतीतमा जतिसुकै ठुलो पदमा रहेको भए पनि वर्तमानमा त्यो बिर्सिदिउँ। सबैसँग मिलेर बसौं !
१२. स्वस्थ रहौं, मस्त रहौं,हाँसौं, हँसाउँ।
हाँसो नै नि:शुल्क हेल्थ टनिक हो,यसको खुब उपयोग गरौं।
@premalemp @KTnepal अनि भोट एउटा पार्टीको नाममा मागेर चुनाव जित्ने अनि पदको लागि नयां नयां पार्टी बनाउदै हिड्ने हरुला��� के भन्ने त ? ? आफु उभिएको ठाउ हेरेर मात्र अरुलाइ अर्ति दिनुस ।
मधेस प्रदेश सरकार द्वारा प्रकाशित यो राजपत्रमा नेपालको भुमि लिम्पियाधुरा, लिपुलेक र कालापानी खोइ ???
खबरदार!!!
यदि त्रुटि मात्रै हो भने अबिलम्ब सच्याइयोस अन्यथा नेपाल विरुद्ध हुने कुनै पनि षड्��न्त्र नेपाली जनताको लागि स्विकार्य हुने छैन l @rajesh_ahiraj