नजिक हुँदा त थाहा पनि हुँदैन कतिबेला प्रिय बनिन्छ ! टाढा हुनुपर्दा हो पिडा हुने , मन दुख्ने !नजिक हुँदा को खुसी भन्दा टाढा हुँदाको पिडा धेरै हुन्छ ! त्यसैले सोच्ने गर्नुस अलिकति कसैसँग मन खोलेर बोल्नु भन्दा अघि 🙂🤗😍
आज म सम्झँदै छु ती लामा लामा हरफका मेसेजहरु ! अनि आज आएर बुझ्दै पनि छु कि त्यसले केही फरक नपर्ने रहेछ यदी उसले वास्ता नै गर्दैन भने ! यहाँ भावना , समय , प्रेम मात्र बर्बाद भइरहेको थियो !❤️