नेपाल-भारत सीमाबारे सम्माननीय प्रधानमन्त्रीज्यूले संसदमा व्यक्त गर्नुभएको विषयमा मिडियाबाट सोधिएका प्रश्नका सम्बन्धमा परराष्ट्र प्रवक्ताको जवाफ
🔗:
https://t.co/aV6Cb5UJFH
The @MofaNepal organised its regular Press Briefing today, highlighting some recent developments on various matters.
During the Briefing, Spokesperson @LokBChhetri briefed on the developments in West Asia, together with the continued efforts and initiatives taken by the Government of Nepal for the safety and well-being of Nepali nationals in the region. He also briefed on other important matters of public interest.
Joint Secretary Mr Ram Kaji Khadka, Division Head of Central Asia, West Asia and Africa, shared the decisions of the High-Level Interministerial Task Force headed by the Foreign Minister @shisir and the decisions of the 6th Meeting of the Emergency Response Team chaired by the Foreign Secretary @amritrai555.
The programme concluded with an interactive Q&A session, focused on various pertinent issues.
The Briefing was also livestreamed via the Ministry's Facebook page.
🔗:https://t.co/aihNJIaZXt
On 02.10.2021, Rustam Nabiev scaled Manaslu (8,163 m) without legs. The mountain didn’t care about his limitations. Neither did he. So… what’s your excuse?
“The UN General Assembly has adopted the resolution “International Wellness Day”, proposed by Nepal, designating April 15 each year as International Wellness Day.”
परराष्ट्र मन्त्रालयमा स्थापना भएको Emergency Control Room २४ सै घण्टा सञ्चालनमा रहने र दिइएको नं. मा WhatsApp, Viber, Botim बाट समेत सम्पर्क गर्न सक्नुहुने��।
+977-9744441227, +977-9744441228, +977-9744441229 (+९७७-९७४४४४१२२७,२८,२९)
Email: [email protected]
तपाईँका कुनै आफन्त प्रभावित मुलुकहरूमा रहनु भएको छ तर उहाँहरूले स्वयं विवरण भर्न सक्नुभएको छैन भने नेपाल तथा अन्य मुलुकमा रहेका परिवारका सदस्य वा साथीभाइहरूले पनि सम्बन्धित व्यक्तिको विवरण दिइएको पोर्टलमा अद्य��वधिक गर्न सक्नुहुनेछ।
https://t.co/YOdrdpSasZ
जापान सरकारले बनाइदिएको अनि देशकै सुबिधा सम्पन्न TU Teaching हस्पिटलमा चिनजानका मान्छे छैनन् भने झुक्किएर पनि इमरजेन्सीमा बिरामी लिएर नजानु होल, भातमारा स्वास्थ्यकर्मीका कारण बाच्ने बिरामी पनि मर्न सक्छन्, डाक्टरको मुख देख्न नपाइने, नर्सहरु मोबाइल नछोड्ने। 😡😡
धेरै विद्वान मित्रहरुले पठाउनुभएको सुझाब, प्रश्न र गुनासोहरु सिमित समय भित्र, त्रि वि सुधारको लागि शिक्षा स्वास्थ्य संसदिय समिति मार्फत राखेका छौँ| ईमेल गर्नुभएका सबै विद्वान मित्रहरुलाई धन्यवाद| (मिडियामा सम्प्रेषण भएका केहि झलक यहाँ सेयर गरेका छौँ)