@BishnuRimal सम्माननीय प्रधानमन्त्रीज्यू,
नेपाल फर्किने तपाईंको यात्रा सुरक्षित रहोस् भन्ने शुभकामना।
यदि उडानमा कुनै पर्यटक हुनुहुन्छ भने, कृपया सोध्नुहोस्—नेपाल आउन हवाइ भाडा कति तिर्नुभयो?
यदि यो विषयमा छलफल आवश्यक ठान्नुभयो भने हामी सधैं तयार छ।
अध्यक्ष, NATTA
@kpsharmaoli@BishnuRimal
सम्माननीय प्रधानमन्त्रीज्यू,
नेपाल फर्किने तपाईंको यात्रा सुरक्षित रहोस् भन्ने शुभकामना।
यदि उडानमा कुनै पर्यटक हुनुहुन्छ भने, कृपया सोध्नुहोस्—नेपाल आउन हवाइ भाडा कति तिर्नुभयो?
यदि यो विषयमा छलफल आवश्यक ठान्नुभयो भने हामी सधैं तयार छ।
अध्यक्ष, NATTA
@kpsharmaoli@BishnuRimal
Rt. Hon. Prime Minister,
Wishing you a safe journey back to Nepal.
If there are any tourists on your flight, kindly ask them how much they paid for their airfare to Nepal.
If you feel this matter requires discussion, we are always ready to engage.
President, NATTA
@kpsharmaoli
एमालेले भरखरै जारी गरेको घोषणापत्रमा “नीतिविहीन, उद्देश्यविहीन र गन्तव्यविहीन गठबन्धन सत्ता स्वार्थको माध्यम मात्र हो” भन्ने भनाई उचित हो । तर कमल, राजेन्द्र, उपेन्द्र, एकनाथ र हृदयशसंग भएको साँठगाँठको औचित्य एमालेको कुनै सिद्धान्त, नीति र गन्तव्यले पुष्टि गर्दैनन् ।