भनिन्छ ,
पृथ्वीमा ८४ लाख भन्दा बढी जीव छन । गज्जबको कुरा यी ८४ लाख जीवमा मान्छेले मात्र धन कमाउछ ।
कतै सुन्नु भएको छ कुनै जीव भोकै मरेको ?
तर यहाँ मान्छे भोकै मर्दछन ।
शुभ बिहानी 🙏❤️🙏
बाचा> स्वदेशमै रोजगारी सिर्जना गर्ने,
बैदेशिक रोजगारीमा भएका नेपाली घर
फर्काउने।
कर्म > घरघरमा राहदानी एकदिनमै श्रमस्विकृती ।
यो कतै बाझे जस्तो लाग्दैन र🤔
नबुझेरै सोध्या है फेरि ।
अब आउने चुनावले २/३ ले नै नयाँ प्रधानमन्त्री बनाए पनि ती प्रधानमन्त्रीको राष्ट्रिय सभामा सामान्य बहुमत पनि पुग्दैन । संविधान संसोधन त परको कुरा , सरकारले सामान्य कानुन पनि बनाउन सक्दैन । निषेधको राजनीतिले देश ठूलो भूमरीमा फँस्दैछ ।
यस दुनियाँमा शाश्वत सनातनी धर्म ग्रन्थहरु जति छन् र ती'मा जति कथाहरु वर्णन गरिएका छन्, अनि ती मध्य पनि जति मैले सुने पढेकि छु मलाई किन अपुरा लाग्छन् ... कता के के नपुगे जस्तो वर्णन कम्ती भए जस्तो कस्तो कस्तो फेरि पनि म आफै अनभिज्ञ छु के छुटेको छ, कहाँ कुन कुरामा अपुरा छ !🙂↔️
छोटा मु बडी बात नभन्नु होला । विपीले राजा सङ्ग त्यत्तिकै घाँटी मिलाएका थिएनन । मुलुक राष्ट्रिय संकटमा जाने निश्चित भए पछि राष्ट्रिय मेलमिलापको अवधारणा बनाएका थिए ।अहिलेको उत्तम विकल्प पनि सायद राष्ट्रिय मेलमिलाप नै होला । अन्यथा देश फसी सक्यो ......
Rt. Hon. Prime Minister,
Wishing you a safe journey back to Nepal.
If there are any tourists on your flight, kindly ask them how much they paid for their airfare to Nepal.
If you feel this matter requires discussion, we are always ready to engage.
President, NATTA
@kpsharmaoli
सम्माननीय प्रधानमन्त्रीज्यू,
नेपाल फर्किने तपाईंको यात्रा सुरक्षित रहोस् भन्ने शुभकामना।
यदि उडानमा कुनै पर्यटक हुनुहुन्छ भने, कृपया सोध्नुहोस्—नेपाल आउन हवाइ भाडा कति तिर्नुभयो?
यदि यो विषयमा छलफल आवश्यक ठान्नुभयो भने हामी सधैं तयार छ।
अध्यक्ष, NATTA
@kpsharmaoli@BishnuRimal