One step closer to Eurovision Asia! 🇳🇵✨
Nepal Decides
So excited and honoured to represent Nepal. We, Bullet Flo X Preeti Kaur has been selected as one of the 11 finalists of Nepal Decides! ❤️ Bullet Flo Lith Dell Eurovision Song Contest Asia
एसीरुममा बस्नेहरुले विचारमा असहमत भयो कि झोले भनेर ट्याग गर्दिहाल्ने।हल्लाको भरमा हिल्टन जलाइदेको छ,खुलमखुला स्कुल ड्रेसमा आउन आह्वान गरेको छ,आफै नेपोकिड्स छन अरुलाई नेपोकिड्स भनेर अभियान चलाकोछ।सहिद जति नेपालका दुरदराजका युवाहरु छन्।जीर्ण नेतृत्व फालौं पो भनेको हो व्यवस्था होइन।
��िंसात्मक गतिविधिले कसैलाई फाइदा पुर्याउँदैन।हिजोको घटनामा घाइते भएकाहरुको शीघ्र स्वास्थलाभको कामना तथा ज्यान गुमाउनेहुने पत्रकार र आन्दोलनकारी प्रति श्रद्धाञ्जली तथा समवेदना प्रकट गर्दछु।🙏
Credit : Kamal Raj Bhatta
आन्दोलनको भएपछि,त्यसको नेतृत्व हुन्छ,घुसपै�� कसले गर्छ त्यसको पूवानुमान गरिन्छ।एउटा टोले गुण्डा जस्तो मान्छेलाई उत्सृखंल गतिविधि गर्न लाउने पूर्व राजाको करतूत निन्दनीय छ,त्यसैले गणतन्त्र को सर्वोत्तम विकल्प सुशासन र उत्तरदायित्व सहितको गणतन्त्र हो।जनमतको सर्वोच्चता कायम रहोस।
चोरले असल मान्छे या असलले चोरको कुरा गरेको सुन्न पो मज्जा आऊछ तर याहा त चोरले अर्को चोरको कुरा गर्छ ।के के नै भन्या जस्तो । सब थाहा छ त हामी इन्टेलीजेन्टहरुलाई ।
Chiso Hawa is here now 😃🥰
Do let me know how’s it ❤️
Love n lights
Also subscribe and share ❤️
Click the link below for full song
https://t.co/YveQKVllr9
नारायणगोपालको हालै भेटिएको डायरीले एउटा कालखण्डमा उनको जीवन बेरोजगारी, आर्थिक अभाव र चरम निराशामा रहेको देखाउँछ। पैसा नहुँदा परिवारका सदस्यले हेपेको र एक कप चिया ��मेत खान नपाएको पीडा पोखेका छन्।
✍️ अनिता भेटवाल (@BhetwalAnita) को विशेष रिपोर्ट
https://t.co/OFjAbawQoR
@kamallamak82 Ani jasle samatna lagako usko nagarikta case chai ni..? Uslai ni samatna lagauna parne ..Jpt ..power ko bhar ma j paani garne /bhanne chalan yo desh ma ..
Hey there my song Parewa ko jodi X Laung Gawacha is now on my YouTube channel ..Do listen and let me know how’s it ❤️🩷 and if you like share it with love
Click the link for full video
https://t.co/ah49jwUduV
Parewa Ko Jodi (Original) lyrics written by Ajay Alokhik
Music (Original) : Biju Bajra
Arrange (original): Rabin Darshandhari
Parewa ko Jodi (new Version) :
Arranged / Music by Sudip Singh
Parewa ko jodi x Laung gawacha
Song is now available on all digital platforms (YTmusic,deezer,Spotify and so on)
Video will be releasing on 3rd April, 2024 on my YouTube Channel.. 😀😍🥰
Do subscribe my channel and Share with Love ❤️