नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको प्रथम संस्करणको उपाधि विजेता जनकपुर बोल्ट्सलाई हार्दिक बधाई छ ।NPL को सफल आयोजनाका लागि नेपाल क्रिकेट संघलाई हार्दिक धन्यवाद छ । NPL ले नेपाली मनहरुलाई जोडेको छ । सबैभन्दा ठूलो नेपाली क्रिकेटको अपार संभावनाको ढोका खोलेको छ ।
@CricketNep
Had a very good meeting with Prime Minister KP Oli in New York. The India-Nepal friendship is very robust and we look forward to adding even more momentum to our ties. Our talks focused on issues such as energy, technology and trade. @kpsharmaoli
समाचार सही हो भने मेयरबाट यो अनुपयुक्त काम भएको छ।
पूर्वाधार निर्माणको प्रणालीमा समस्या छ। यो प्रणालीमा पदाधिकारी समेतले गर्न सक्ने सिमा छ।
गलत निर्माण व्यवस्थापन तथा धुलोको समस्या त महानगरले गरेको निर्माण काममा पनि छ है!
यस्ता विषयमा 'स्टन्ट' नगरौं। प्रणालीगत समाधान खोजौं।🙏
अर्बपति धनाढ्यहरूलाई मानार्थ नागरिकता दिन्छन् अरु देशले, यहाँ भने नागरिकताको परीक्षणका लागि जेल कोचिन्छ! यो देशमा मधेस मूलको मान्छेले म नेपाली नै हुँ भनेर कहिलेसम्म प्रमाण दिनुपर्ने हो?
@DEAR_MISSYY आफ्नो लोकप्रियताको मातमा नारीलाई खेलौना ठान्नेले जित्यो भनेर किन खुशी हुनु ! त्यसैसँग राजीखुशी रसरंग गरेर बलात्कृत भएँ भन्नेले हारिन् भनेर किन दुखी हुनु ! मेरा नजरमा यि दुवै पात्र सभ्य समाजका लागी हानिकारक छन् । के को ठँस–ठँस हो ?
@MadhuRamanACH पुर्वतिर जदै गर्दा वरमझियामा चिया खाने र पेड़ा किन्ने भनेर गाडि रोकियो धेरै वेरको भलाकुसारी पछि एकजना साथीले गफै गफमा पसले साहुझिको धर चाहि कता भने साहुजिले यहि हो हजुर भने फेरी साथीले सोधे अनि पहाड घर कहा भने साहुजि अकमकिदै सोनापुर भने हाम्रो साथी एए भन्दै गाडि चढेका थिए 🤣🤔
@RaameshKoirala यस्तो नगर्नोस। मेडिकल काउन्सिल वा अधिकार प्राप्त निकायले नरोकेसम्म वा केही नभनेसम्म यसो गर्नु न आबश्यक हुन्छ न उचित। तपाईंको पेशागत र नैतिक उत्तरदायित्व ती बिरामी प्रति हो, कोइ अरुप्रतिक होइन। ज्ञानी र समाजसेवा प्रति समर्पित तपाईं जस्तो मान्छे यसरी आबेशमा आउनु उचित भएन कि? 🤔🙏🙏
हिन्दु बौद्ध धर्म एउटै हो।पछि हामीले तथ्यांकका नाममा धर्सो तानेर एउटा कित्ताको जमिनको कित्ता काट गरे जस्तै सानो सानो टुक्राटुक्रा पारेका हौ।ध्येयता मोहन लामा रुम्बा✍️👇️
Good bye CT Scan and MRI's !!
Google AI को Retinal scan जस्मा ४ बर्ष देखि काम हुदै थियो अब सफलता पूर्वक ट्रायल भए को छ।
आर्टीफिसीयल इन्टेलिजेन्स एट वर्क!!