नेकामा अब संवादमार्फत एकताको१५औँ महाधिवेशन गर्ने सम्भावना देखिँदैन। तसर्थ दुवै पक्षले न्यायालयको निर्णय सहर्ष स्वीकार गर्ने,अदालतको आदेशको पालना गर्दै निःशर्त महाधिवेशनमा जाने,र हाल घोषित भइरहेका दुवै महाधिवेशन रोक्ने बुद्धिमत्तापूर्ण भद्र सहमति गर्नु नै उचित हुन्छ।
विशेष महाधिवेशन गर्नुपर्छ भनी महाधिवेशन प्रतिनिधिहरूलाई हस्ताक्षर गर्न उचाल्ने, र त्यही हस्ताक्षरको सनाखत नगरी लम्बेतान बैठक र अघोषित सहमति भएको भन्दै अर्को तालिका निकाल्नेहरूले नै अहिले नेपाली कांग्रेस पार्टीलाई यो हालतमा पुर्याएका हुन्।
कप्तानगन्ज घटनाका घाईतेको उपचार, घटनाको छानबिन न्यायिक समिति र दोषीलाई कार्वाहि पहिलोबिषय हो तर अहिले तत्कालको आवश्यकता राजनितिक दल,नागरिक समाज र पेसाकर्मि, धार्मिक बिद्वानहरुले सामाजिकसद्भाव कायम गर्नभुमिका खेल्नु पर्छ ।नालायक सरकारको भर परेरहुदैन कर्मचारी सरुवामा केन्द्रीत छ ।
लोकतन्त्र संविधानका धाराले मात्र होइन, अभ्यासले बलियो हुन्छ। अध्यादेश संविधानअनुसार भए पनि संसद् छलेर ल्याउनु उचित संकेत होइन। यस्तो कदमले दीर्घकालमा लोकतान्त्रिक अभ्यासलाई कमजोर बनाउँछ।
बिद्यार्थी राजनीतिमा कमजोरी छन्—तर त्यसकै कारण संघ–संगठनमा प्रतिबन्ध लगाउनु समाधान होइन।
राजनीतिक चेत र नेतृत्व कमजोर भएको बेला, चेतना विकास गर्ने “ग्रुमिङ स्पेस” नै बन्द गरियो भने भोलिको नेतृत्व कहाँबाट आउँछ?
समाधान प्रतिबन्ध होइन—सुधार, सुदृढीकरण र जिम्मेवार अभ्यास हो।
निर्वाचनको मुखैमा नियमित र विशेष महाधिवेशनका पक्षधर सबैले आफ्ना–आफ्ना कमजोरीहरू आत्मसात् गर्दै पूर्ण एकताको भावनासहित १५औँ महाधिवेशन सम्पन्न गरी नेपाली कांग्रेसलाई पुनर्जागृत गर्न आवश्यक छ । त्यसका लागि दुवै पक्षबीच तत्काल सार्थक संवाद प्रारम्भ हुनुपर्छ। यही प्रक्रियामा सबैको भलो
निर्वाचनमा जान कांग्रेसले अझै पनि गर्न सक्ने एकताको पहल :
१. सर्बोच्च अदालतको निर्णय बमोजिम सबैले एक भएर निर्वाचनमा होमिने र बैशाखमा नियमित महाधिवेशन सम्पन्न गर्ने
२. उम्मेदवार छनोटलाई पावर सेयरिङ मोडालिटिमा संवाद गर्ने
३. उम्मेदवार मनोनयनमा हस्ताक्षर दुबै पक्षले गर्ने ।
क्रान्ति गर्न जति सजिलो त्यसबाट प्राप्त उपलब्धि लाई संस्थागत गर्दै प्रगतिको बाटोमा अगाडि बढ्न छैन ।
# जेन जि का साथिहरुले समयमै बुझ्न पर्छ र हालका राजनितिक दल ,नागरिक समाज, सरकार र जेन जिका प्रतिनिधि बिच उच्चस्तरीय छलफल आजको आवश्यकता हो ।
Netanyahu wanted to remake #WestAsia, first through diplomacy and then, post-Oct. 7, through force. The region is being reshaped, but not according to his design — my piece on the second anniversary of the Oct 7 attack.
https://t.co/HKHR9eVGl3
अमेरिकी बजारमा हाम्रा दुई ठूला छिमेकीहरू भन्सार दरका कारण तनाब अनुभव गरिरहेका यस समयमा, नेपालमा औद्योगीकरणलाई प्रोत्साहन गर्ने उद्देश्यले छिमेकी देशका कम्पनी तथा व्यवसायीहरूलाई आकर्षित गर्ने दिशातर्फ ध्यान केन्द्रित गरे राम्रो हुने होइन र ?
अवसर बारम्बार आउँदैन,