@dambarkhatiwoda यी पनि सुधारिएका फालहान्दै कुदिरहने नेकपाका केन्द्रिय सदस्यकै जस्तै पो हुन् कि क्यारे ? मति त ठ्याक्कै कोदोमा तोरी मिसाउनुपर्छ भन्ने खालकै पो रहिछ ।
हात धोएर पानी मा चोपलौं त कतै ठूलै माछो पो परि पो हाल्छ ।यता टियलाँ बिचराहरुको ओठतालु पो सुकि सक्यो किन ठूला माछा उम्काको भनें र । टियलाँ डुक्रेेर कराए जस्तो यथार्थमा कहाँ पो हुन्छ कानै नछामी कागाका पछि दगुर्ने जमातका भिडमा !