चाहनाहरु तछाड मछाड गर्दै अगाडी बढ्छन् रहरहरु चुलिदै पहाड बन्छन् कति पुरा हुन्छन कति पुरा नहुदै मर्छन् जीवन यस्तै छ,यो त चल्छ,चल्दै जान्छ फलो गर्नु फलो ब्याग100%
तेरो भरौटेहरूको पो बा भइस् ।
साँच्चै नै कहिले बा हुन पाएको भए पो छोरा छोरीको मृत्युको पीडा बुज्थिस ।
यस्तो आतङ्क वाद यो विश्वले कहिले देखेको थिएन ।
त नेता त के मान्छे पनि बन्न सकेनस, आतङ्क बादी होस ।
#kpoliisterriorist
चोर हत्यारा उखानेले हाम्रो भबिस्यका कर्णधारहरुलाई मार्यो!
यस्लाई कति लुट्न परेको !
अनि अर्को चोर कालो काङ्ग्रेस यस्तो हुँदानि सरकारबाट बाहिरिदैँन!
कठै मेरो देश!😥
#hatyarasarkarmurdabad
हत्यारा सरकार मुर्दावाद।
हत्यारा लेखक मुर्दावाद @lekhak_ramesh
हत्यारा ओली मुर्दावाद, @kpsharmaoli
हत्यारा सिडियो मुर्दावाद।
दलाल पत्रकार मुर्दावाद,
कहा छ घुस पैठ?
यो घुस पैठ हो @ukeraanews फटाहा।
दलाल झोलेहरू गलत न्यारेटिभ बनाउन बन्थ गर।
हद भयो यो😡
Breaking News: At least 12 people were killed in Nepal, officials said, during demonstrations against corruption and new government restrictions on social media platforms. https://t.co/50e6GezpDQ
२३ दिनको जनआन्दोलनमा १९ जना नागरिकको हत्या भएको थियो । आज ८ घण्टाको आन्दोलनमा ७ जना युवाको हत्या गर्यो । कम्युनिष्टको चरम रोगले ग्रसित, नेपाली नागरिकको किड्नी सापटी लिएर नेपाली नागरिककै हत्या गर्ने बुढो कार्ल मार्क्सलाई यो देशबाट जसरी भएपनि लखेटौ ।
क्षति नहुनु भैसक्यो, सहिद हुनेहरू भैसके, अब back हुने कुरा हुदैन! यी भ्रस्टहरुको घर घर गएर यिनीहरुलाई जिउदै नजलाए सम्म यो आन्दोलन रोकिनु हुदैन है!
कति जना मार्छन मार्न देऊ, यिनीहरुलाई मारेको विश्वले देख्ने छ! इतिहासले याद गर्नेछ!
#gainz#Nepalprotest#CORRUPTION
सरकार !
राष्ट्रिय झण्डा र स्कूल ब्याग बोकेका नानीबावुलाई गोली ! योभन्दा दुःखद् के ? नानीबावुको रगत माथी कुर्ची रहन सक्दैन।नेपालीका शिर निहुरीएका छन ! कति मृत शरिरलाई अंकमाल गरेर रुन पर्ने हो ?
हे भगवान !
- छानविनको लागि न्यायिक आयोग गठन गर!
-दोषी लाई तुरून्त कारवाही गर !
प्रिय जेनजी साथीहरु,
आज सरकारका कारण देशमा जे भयो त्यसको परिकल्पना सभ्य समाजमा कसैले पनि गर्न सक्दैन । जनताप्रति अनुत्तरदायी, जनताको आवाज सुन्न र बुझ्न नसक्ने निरंकुश क्रुर सरकारले हातमा किताब कापी बोकेर देश भित्रै आफ्नो उज्ज्वल भविष्यको परिकल्पनामा डुबेको कलिला युवा बिध्यार्थीहरुमाथि बर्वर ढंगवाट गोली प्रहार गरेको छ ।
त्यसको जति निन्दा र भर्त्सना गरे पनि पुग्दैन । सरकारले गरेको तपाईं हाम्रा प्रियजनहरुको हत्याले मलाई मर्माहत बनाएको छ ।
श्रद्धाञ्जलीका केही शब्दले राष्ट्रकै यो अपुरणीय क्षतिमा मल्हम लगाउन सक्दैन । यस पिडादायी क्षणमा म तपाईं र तपाईंका अभिभावकहरुसँगै छु र रहिरहनेछु ।
तपाईंहरुका माग समय सापेक्ष र जायज छन् । आजको लोकतन्त्रमा आफ्ना कुकृत्य लुकाउन सामाजिक सञ्जाल बन्द गर्नु अधिनायकवाद भन्दा अरु के होला र ? देशवाट भ्रष्टाचार निर्मुल हुनैपर्छ ।
आजवाट वर्तमान सरकारको औचित्य पुरै समाप्त भएको छ । तपाईं हामी मिलेर देशका हरेक समस्याको विधि सम्मत समाधान खोजौं ।
तपाईंको अभिभावक,
डा शेखर कोईराला। ।
घाइतेलाई एम्बुलेस्नमा हाल्न लाग्दा यसरी गोली हान्न पाईन्छ? यस्तो त War Zone दुई देश बीचको युद्धग्रस्थ क्षेत्रमा पनि हुँदैन। आफ्नै साना नानीहरू माथि यति क्रूर अमानविय आक्रमण?