@nehuchapagai@thapagk दुधे बालकहरुलाइ हिजोको नेताहरूले गरेको त्याग र बलिदानलाई महसुस गर्न सकिँदैन यो व्यवस्था भाटभटेनि र सिंहदरबार जलाएर आएको हैन हेक्का होस
@AnantaAdhikar18@birat_anupam मुर्ख सङ दैबपनि डराउछ भन्ने सुनेको छौ कि नाइ पुलिसलाई लखेटि लखेटि बिच सडकमा मारेर देश खरानी बनाउने शन्यू चेतना भएका आतंककारीहरुले रास्ट्रपतिलाई पुजा गर्ने थियो र ?
@AnantaAdhikar18@birat_anupam संविधान मान्छौ कि राजावादी हो ? संविधानत चुनिएको रास्ट्रपतिलाई काङ्ग्रेसको हो भन्न कुन ज्ञानले सकेको ? उसो त बालेन पनि घण्टीको प्रधानमन्त्री हो अरुले मान्दिन भन्न मिल्यो ??