Very unusual late monsoon rainfall has had devastating impacts on South Asia in the last few days, with many deaths from landslides and floods in both India and Nepal. Parts of Nepal recorded over 500 mm of rainfall in 48 hours:- https://t.co/DCDrNufCL6
सरकारको १०० दिनको उपलब्धि भनेको मन्त्रीमण्डल बिस्तार बाहेक केही नहुने भो 😂😂
पूर्वराजा ज्ञानेन्द्रले त्यसै असक्षम भन्या होइन रेछन्।।
#ShameonDeubasarkar
उपप्रधानमन्त्री त ६ जना बनाउन मिल्थ्यो,किन कम?कम्तिमा जीवन भरी सुरक्षाकर्मी अनि परिवारलाई गाडी । मन्त्री चाहिँ अध्यादेशमार्फत् संविधान संसोधन गरेर १३८ जना हुने ब्यबस्था गर्न पाए मुलुकले स्थायी र स्थीर सरकार पाउँथ्यो कि?देश नै लहडीले लहडमा चलाएको बेला मैले पनि लहडमा जुक्ति लगाको ।