@BhismaK62@mohanmainali २०८० सम्म आइपुग्दा त झन युवा युवती सबैले देश छाडे यो क्रम रोकिने वाला छैन २०८५/८६ सम्म त देश मा बुढा बुढी अनि नेताहरुको चाक धुने सामन्ती बाहेक कोहि हुँदैन होला ....
कि काठमाडौंको हितमा काम गर्नुहोस ,
कि सिंहदरबार अरु पालिकामा सार्नुहोस ।
हामी काठमाडौं बासीलाई कुनै आपत्ती छैन , चाहे सिंहदरबार सार्नुस कि राज्धानी सार्नुस ।
हामीलाई हाम्रो सम्पदा, संकृती , कला, सभ्यता चाहिन्छ , राजनिती हैन ।
@brb1954 कति सधैं बिदेशी को मात्र गित गाउनु हुन्छ बाबुराम जि अब त आफ्नो गाउँ आफै बनाउ भने झै धरान का मेयर हर्क साम्पाङ जस्तो तरिका ले लाग्ने हो कि............