२ वटा Boeing ७३७ X max (लायन एअर र इथियोपियन एअर ) दुर्घटना भएपछि संसारभरिका 737 X Max बन्द गरिएको थियो र शायद अझै पनि त्यो मोडेलका जहाज बन्द छन । बिगत ८ महिनामा यती एअरका २ वटा बिमान दुर्घटना परेपछि सो कम्पनीको मेनेजमेन्ट बन्द किन नगर्ने ? @PM_nepal_
#HappyNewYear2022!
"मलाई पुस्तकालयबाट बाहिर निस्कन मनै लाग्दैन, एति धेरै राम्रो किताबहरु छन् कि पढ्न पाउँदा एकदम रमाइलो लाग्छ। तर के गर्ने? घन्टी बजीहाल्छ।"
- प्रिती कुमारी पण्डित
पुकु दिदी फाउन्डेशनको प्रगती विवरण पढ्न यस लिंकमा क्लिक गर्नुहोस: https://t.co/mhufPGyIxo
"बुढानिलकण्ठ नगरपालिका-१२ का वडाध्यक्ष शम्भुप्रसाद भट्टराईका अनुसार यो सडक ढलान सिँचाइ विभागले गर्दै आएको थियो। बर्खा सुरू भएपछि उसले काम बन्द गर्यो।"- उज्वल बि. क.को मृत्यु सिँचाई बिभागको लापर्वाही र नगरपालीका नेतृत्वको बेवास्ताले भएको होइन?के सजाय हुन्छ त? @PM_nepal_@thapagk
शहरको बिचबाट खुल्ला ढल बगीरहेको थियो। एउटा बालक खेल्दा खेल्दै ढलमा खस्यो, हरायो, ५ दिनपछी उसको शव सडेको अवस्थामा भेटीयो। न कोही पक्राउ परे, न कोही जिम्मेवार भयो। मानौं यसको पुरापुर जिम्मेवार त्यही बालक भए जस्तो। यस्तो घटनाले तपाईलाई भित्र भित्रै निस्सासीए जस्तो हुँदैन?
Young folks collecting data for @CensusNepal 2021 use physical paper forms to fill in the info on people. I wonder why they can't use their smartphones for the purpose and upload the data directly into the central server.
What does #DigitalNepal mean to you?