हर्क साम्पाङ ज्यू जस्तो भुईँमान्छे हिजो ठुटे नेता देखि मेयर र आज सांसद भईसक्दा पनि आफ्नो विगत बिर्सिनु भएको छैन ।
पहिले नक्कली माओवादी बनेर चन्दा माग्नु हुन्थ्यो, अहिले आफ्नै पार्टी खोलेर चन्दा माग्नु हुन्छ ❤️
गाडी फर्काउन पनि दुइटा मान्छे चाहिन्छ- एउटा ढोकामा बसेर सुईईईई सुईईई ढ्याप्प ढ्याप्प ढ्याप गर्ने अनि आर्को गाडी चलाउने… अब एउटा मान्छेले कसरी राजा फर्काउला त।🤣
मैले बुझेको चाहिँ व्यवस्था फेर्ने दायाँ बायाँ कुरामा नअल्झिकन भ्रष्टाचार हटाउने, विकास गर्ने, व्यापार व्यावसाय गर्ने वातावरण बनाउने, रोजगारी सिर्जना गर्ने, साधारण जनताको दैनिक जिवन सहज बनाउने। यता ध्यान दिनुपर्यो।