@RONBupdates -योगमायाले १९०६ मा "नारी समिति " गठन गरिन् ।
- नेपालमा १०३ वर्ष अघि अर्थात् १९७७ मा चन्द्र शमशेरद्वारा सति प्रथाको अन्त्यको घोषणा गरियो ।
- १९९८ मा योगमायाले अनुयायीहरु सहित नदीमा हामफालेर मृत्युुवर्ण गरिन्।
यो तिथि मितिको चक्करमा म चाहिँ रनभुल्ल छु है ।