Plastic is not just waste. Research shows that microplastic creates an ideal environment for bacterial reproduction and can even change their properties. What happens to microorganisms and why can the effectiveness of treatment decrease?
More information via the link.
हामीले राणा शासन फालेर
गोरावाद वा शासन ल्यायौं
गोराहरूले भन्ने समाजवाद पनि ल्यायौ
गोराहरूले बनाइदिएको शा��्दिक साम्यवाद पनि ल्यायौं
तर नेपालवाद बिर्सियो
म भन्छु
कम्युनिस्ट मात्रै निर्मूल भएर पुग्दैन
कांग्रेस पनि निर्मल हुनुपर्छ
यी नेपालका राहु र केतु हुन्
देशलाई अगाडी बढाउन, राष्ट्रमा शान्ति र स्थीरता कायम गर्दै ��र्थिक सम्वृद्धि प्राप्त गर्न कम्युनिस्ट र वामपन्थीको समूल नस्ट हुनु नै देशको हितमा छ। फागुन २१ को निर्वाचनले कम्युनिस्ट शक्तिलाई राम्रै धक्का दिएको छ।अब बच्याखुच्या कम्युनिस्ट सकिनुमै देशको हित छ। https://t.co/99FP1IuYYc
शब्द शब्दमा
१० हजार कित्ता लुकाएर
खाली खल्ती भएको कट्टु लगाएर हिँड्दा
कम्ती सुहाएको थिएन
हाम्रा पत्रकारहरूलाई
बल्ल आज थाहा भयो
त्यो मसी नभएको कलमले
कसरी १०-१० हजार शब्द लेख्यो भनेर
लेख्ने अर्कै
लेखाउने अर्कै
बस नाम कमाउने अर्कै
कस्तो पत्रकारिता दियौ तिमीले
१० हजार कित्ता लुकाउने
यो रुवाबासी कति चल्छ
त्यो मलाई थाहा छैन।
यो कति पुस्तासम्म लम्बिन्छ
यसै भन्न सकिँदैन
हामीले राणा शासन फालेर
गोरा शासन त ल्यायौं
तर विडम्बना
हाम्रो कालो छाला फालेर
गोरो बनाउन सकेनौ
अहिले अड्किएको यसैमा हो।
पृथ्वीनारायण लाई गाली गरौं
राणाहरूलाई गाली गरौं।
महेन्द्रलाई गाली गरौ
मुलुकले १०४ वर्षको राणा शासन, ४० वर्षको राजदरबारको शासन र ३६ वर्ष लोकतान्त्रिक शासन उपभोग गर्दै आएको हो। ४६ साल पछि गत ३६ वर्ष सशक्त रूपमा राजनीतिक पार्टीहरुले राष्ट्र हाँक्दै आएको हो। बिर्सनु नहुने एक तथ्य के छ भने सन् १८४६ मा जंग बहादुरलाई राजदरबारले प्रधानमन्त्रीमा नियुक्त भइसकेपछि गत १८० वर्ष मुलुकको प्रशासनको जिम्मा लिने प्रधानमन्त्री, मन्त्री, भाइभारदार, राजनीतिक नेता/कार्यकर्ता, कर्मचारीतन्त्र सबै नेपाली नागरिक नै हुन! समाज शास्त्र अनुसार एक मुलुकको एक आधारभूत संस्कार हुन्छ। कानूनले नागरिकलाई के गर्नै पर्छ भनेर जोड गर्छ भने ‘संस्कार’ ले कसैले पहरादारी नगरेपनि नागरिक आफैले के गर्नु पर्ने हो भन्ने महसुस गराउँछ। एक अहम प्रश्न भनेको कानून परिवर्तनले मात्र उच्चगतिको समृध्दि सम्भव छ कि छैन? कानून प��िवर्तन सजिलो काम हो खासगरी अहिलेको भारी बहुमतको सरकार र संसदको लागि, तर ‘संस्कार’ परिवर्तन कठिन काम हो।
वर्तमान परिवेशमा चुनावबाट ठूलो परिवर्तन ल्याएको त हो नै। तर, यो परिवर्तन राजनीतिक परिवर्तन मात्र हो, नेपाली समाजको ‘संस्कार’ परिवर्तन होइन। समाजको बृहत आधारभूत ‘संस्कार’मा परिवर्तन ल्याउने भनेको अत्यन्त कठिन काम हो। जनताले भारी मतले जिताएको पार्टी, सरकार र संसदले यो कठिन कामको शुरुवात गर्नु उचित हुन्छ। कठिन काम ��ुन मानेमा हो भने नेपाली समाजको ‘संस्कार’ परिवर्तन भन्नाले तीन करोड जनताको “मनको सामूहिक परिपाटी (collective programming of the mind)” परिवर्तन हो।
मैले पहिलेदेखि भन्दै आएको छु। राप्रपा भनेको केटाकेटीको पार्टी हो। यसले राजनीति बुझ्दैन। यिनीहरूले भालाकुटी खेल्ने मात्रै हो। यो पार्टी विघटन गर्दिए हुन्छ। यसले एक दुई रुपैयाँको हल्ला त गर्छ। त्यहाँ भन्दा धेरै गर्ने यसले औकात राख्दैन ।
जय शम्भो
यो कुरा राप्रपाभित्रको थोत्रो कुरा हो, राप्रपाको युवा पङ्तीले यो निर्णयको स्वागत गर्दछ!
तीनकुने घटना र ७६ जाना जेन्जीको हत्या गर्न तत्कालीन दोषी केपी ओली सरकार नै हो।
कार्की आयोग हुबहु कार्यान्वयन होस्!
यस्तै हो बरै
तिनकुने दबाएपछि
चारकुने हुन्छ।
पाँचकुने हुन्छ।
त्यसपछि माकुने हुन्छ।
अनि के के कुने हुन्छ
सोचेभन्दा धेरै हुन्छ
यस्तै हो बाबै
कहिले काकाको पालो
कहिले भतिजको पालो
काका भतिज कोही पनि उन्मुक्त हुनुपर्दैन
सबैको पालो एकपटक आउँछ
कहिले ढिलो आउला कहिले चाँडै आउला
राम नवमीको अर्थ नबुझ्नेहरुले, नवमी नमान्नेहरूले, आज राम नवमीको अर्थ बुझ्ने र मान्ने दिन।
प्रत्येक दिनको एउटा नाम छ
प्रत्येक नामको एउटा अर्थ छ।
त्यो अर्थभित्र अनेक भाव अभाव लुकेका छन्
बुझ्नेले बुझ्दै गरुन्, नबुझ्नेहरू रुँदै गरौँ।
जय शम्भो
रमाइलो छ यहाँ
अस्तिअस्ति पुरानोको सत्ता हुँदा
नयाँ भगवानलाई मन्दिर लगियो
फेरि नयाँको सत्ता आएपछि
पुरानो भगवानलाई मन्दिर लगिँदैछ।
क्या गजब �� यहाँ
मन्दिरै मन्दिर छ यहाँ
भगवान नै भगवान छन् यहाँ
मात्रै नभएको त भाव हो
भाव बिनाको भगवान के भगवान
मन बिनाको मन्दिर के मन्दिर
जय शम्भो
UN is a cannel that irrigate the war in third world and helps to make way or mediat to hijack the natural resource and promote the US product and brand indirectly.
I condemn today’s military escalation in the Middle East. The use of force by the United States & Israel against Iran, and the subsequent retaliation by Iran across the region, undermine international peace & security.
All Member States must respect their obligations under international law, including the Charter of the @UN. The Charter clearly prohibits “the threat of the use of force against the territorial integrity or political independence of any state, or in any other manner inconsistent with the Purposes of the United Nations.”
I call for an immediate cessation of hostilities & de-escalation. Failing to do so risks a wider regional conflict with grave consequences for civilians & regional stability. I strongly encourage all parties to return immediately to the negotiating table.
I reiterate that there is no viable alternative to the peaceful settlement of international disputes, in full accordance with international law, including the UN Charter. The Charter provides the foundation for the maintenance of international peace and security.
यथा यथा पार्टी
तथा तथा वाक्य
भाव हराएपछि
बाँकी रह्यो अभाव
अभावको प्रभाव भएपछि
देश कहाँ जान्छ
बहस कहाँ जान्छ
यो सुन्नै पर्दैन
twitterको ढोका बन्द गर्दै पुग्छ।
**निर्वाचन र बहस**
आसन्न निर्वाचनलाई नजिकबाट नियालिरहेको छु । तर जे विषयमा गहन सार्वजनिक बहस हुनुपर्ने हो, त्यसमा अपेक्षाकृत भएको छैन । जे विषयमा बहस कम हुनुपर्ने हो, त्यही विषयमा व्यापक भइरहेको छ । यो नेपाली राजनीतिको विडम्वना नै हो ।
निर्वाचनमा कुनै पनि पार्टीको घोषणापत्र, भिजन र नीति तथा उम्मेदवारको एजेन्डा, प्राथमिकता र प्रतिबद्धताको बारेमा छलफल हुनुपर्ने हो । अहिलेसम्म हुँदै आएको बहसको समीक्षा गर्दा कुनै पनि पार्टीको ��ेतृत्व र उम्मेदवारको बारेमा बहस, छलफल र चर्चा-परिचर्चा भएको छ, प्रतिस्पर्धी पार्टी र नेताका बीचमा आरोप-प्रत्यारोपको शृंखला पनि शुरु भएको छ ।
तर पार्टीको घोषणापत्र, भिजन र नीति तथा उम्मेदवारको एजेन्डा, प्राथमिकता र प्रतिबद्धताको बारेमा अपेक्षाकृत बहस भएको छैन, किन ? यदि राजनीतिक पार्टी र नेतृत्वको यस्तो सैद्धान्तिक-वैचारिक विषय बहसको प्राथमिकता नभए पनि सार्वजनिक सञ्चारमाध्यममा घोष��ापत्र, भिजन, नीति तथा एजेन्डाको बारेमा तथ्य र तथ्यांकको आधारमा सुसूचित बहस, छलफल र टीका-टिप्पणी ह��नुपर्थ्यो, बौद्धिक समुदाय तथा नागरिक समाजले प्रश्न गर्नु पर्थ्यो । तर त्यो पनि अपेक्षाकृत भएको देखिएन ।
कुनै पनि पार्टी र नेतृत्व प्रश्न भन्दा माथि छैनन् । त्यसैले प्रश्न गरौ र पार्टी र नेतृत्वलाई जनताप्रति उत्तरदायी बनाऔं ।
प्रश्न गर्न छोडेको घडीबाट नै स्वतन्त्रता र लोकतन्त्रको अन्त्य हुन्छ!!!
यहाँ सबै कुरा निःशुल्क छ
चाहे त्यो शिक्षा होस्
चाहे त्यो अस्पताल होस्
यहाँ मान्छे कहिले मर्दैनन्
��्वास मात्र छोड्छन्
यहाँ सबै निःशुल्क छ।
केहीमा नि पैसा तिर्नु पर्दैन।
मात्र शौचालय गएको तिर्नुपर्छ।
जम्मा कहीँ ५ कहीँ १०
यत्ति हो।
अरु सब निशुल्क छ।
बस,ट्याक्सी, हस्पिटल
अब के हुन्छ
यस्तै हो, यस्तै हो
पुत्लाहरूले देश चलाएपछि
पुत्ला इफेक्ट देखिने नै भयो
बत्ती देखेपछि पुत्लाहरू
बत्ती मुनिको पानीमा हाम फाल्ने नै भयो।
अब के हुन्छ
यस्तै हो, यस्तै हो
अब को आउँछ
उही पुत्ला नै आउने हो
अलिअलि अनुहार फरक भएको
अलिकति उमेर फरक भएको
जय पुत्ला, जय पुत्ली
Butterfly Effect:
चैत १५को तीनकुने घटनामा राजावादीलाई दबाएको भन्दै मिडिया र समाजको एक ठूलो तप्काले यिनिहरुलाई वाहवाही गर्दा यिनीहरूको दम्भ बढ्यो र "पेलेरै लान सकिँदो रैछ" भन्ने मानसिकताले भदौ २३-२४ को घटना घट्यो। सुन्दा तीतो लाग्ला तर सत्य यहि हो।
हिजो अस्तिसम्म
यताका मान्छेले
मागेर समाजसेवा गर्थे
महासामाजसेवीको मान्थे आफूलाई
आजभोलि समय फेरिएको छ
चन्दा उठाएको पैसाले
चन्दा दिँदैछन्
आज ठूलो स्वरमा भन्दैछ्न्
मेरो पार्टीले यति दिन्छ
क्या रमाइलो छ
गजबको स्वयंसेवा
त्यसै नबनेको होइन नेपाल
हाम्रो आइक्यु धेरै भएर नै हो।
जय शम्भो
`एन्फा´ अध्यक्षलाई फोन मार्फत खेलाडीको उपचार कोषमा काँग्रेसका तर्फबाट पाँच लाख सहयोग गर्ने जानकारी गराएको ��ु l
देशको प्रतिस्ठा बढाउन महत्त्वपूर्ण योगदान गर्नुभएको प्रसिद्ध फुटबल खेलाडी `साम्बा´ लाई यतिबेला हामी सबैले साथ दिन जरुरी छ l उहाँलाई सिघ्र स्वास्थलाभको कामना गर्दछु !
यो गीत कसको
गणतन्त्रको
गणतन्त्र कसको
भ्रष्टाचारको
भ्रष्टाचार कसको
अलिकति समाजवादको
बाँकी साम्यवादको
यस्तै त हो साथी हो।
हामी सबै भ्रष्टाचार सुन्ने
कान सुन्निने गरी सुन्ने
अनि फेरि चुनाव आएपछि
भ्रष्टाचारीलाई भोटले नुहाइदिने
भ्रष्टाचार सुन्ने हो
सुनिरहने हो।
तपाईँहरु गरिरहनुस्।
बाटैमा भेट भयो र उनले भनिन्:
I think you should win. Best wishes to you!
(भोली सोमबार विहान ७ बजे नयाँ बानेश्वरस्थित छक्कु बक्कु मन्दिर अगाडि जम्मा भएर घरदैलो शुरू गर्नेछौँ।)
चुनाव चिन्ह: #हलो, #विचारभन्दामाथिदेश
काठमाडौँ क्षेत्र नं १ का लागि सम्पर्क नम्बर: 9851183271