डाक्टर केसी लाई काङ्ग्रेस बनाएर ङ्याक्ने काम भयो।ऐले धुर्मुस/सुन्तलीलाई नेकपा बनाएर पछार्न खोजिदैछ।त्यसो हो भने के डाक्टर केसीको अनशनले ल्याएका उपलब्धि र धुर्मुस सुन्तलीले गरेको समाजसेवा का हकदार काङ्ग्रेस र नेकपा हुन् त?हावा तालमा बहकिने हरुलाइ रामभन्न सकिन्छ, काध थाप्न सकिन्न ।
राष्ट्रियताका तीन खम्बाः
धर्म
भाषा
संस्कृति
माथिको निर्मम प्रहारले मात्र आफ्नो मिशन पुरा हुने नदेखि पश्चिम उसले तोकेकालाई वंशजको नागरिक बनाई आफ्नो अभि���्ट पुरा गर्ने दाँउमा छ। यसमा सम्पुर्ण देशभक्तले कडा प्रतिरोध नगरे उ सफल हुनेछ र नेपाल विखण्डनको बाटोमा जानेछ
१९३१ मा जर्मन वैज्ञानिक O Warburg ले क्यान्सरको उत्पत्ति र विकास बारेको रिसर्चका लागि नोबेल पुरस्कार पाए.
स्वस्थ कोषिका Aerobic हुन्छन अक्सिजनबाट शक्ति लिन्छन् तर क्यान्सर सेल Anaerobic हुन्छन् र १८ गुणा बढी ग्लुकोजलाई प्रयोग गरेर शक्ति लिन्छन् .गुलियो नखाऊँ; क्यान्सर भगाऊँ !
शुभ कार्यमा ढिलाइ किन?? यसको सुरुवात प्रचण्ड ओली लगायत भ्रस्ट्राचारी अपराधी दलाल देशद्रोही पाखण्डी हरुबाट हुनुपर्छ यसोगर्दा सम्पुर्ण जनताको साथ र सहयोग मिल्नेछ तपाईंको लोकप्रियता अझै बढ्नेछ। फेरी पनि उहीँ पुरानो पाराले जनयुद्ध सुरुभयो भने तपाईंको पतन निश्चितछ। जनताल��� साथ दिदैन्।
@bhaabuk@Santosh89387766 नेपालमा कुन राजनीतिक दल छ चंदा नउठाउने। ठेक्कापट्टा मिलाइदिने,कर छलिमा सहयोग गर्ने आदि बाहानामा हरेकले चंदा उठाएका छन्। बिप्लपले कम्तीमा स्वीकार गरेछ अरु त गरेको कुरापनी स्वीकार्न चाहादैन्न
@SarswatiSubba भ्रष्टाचार न्यूनीकरण कर�� गरेर आम नागरिकलाई सुशासन प्रत्याभूत गराउन सके बिप्लप आफै समाप्त हुन्छ।
तर सरकार डर त्रासको बाताबरण बनाएर घनश्याम भुसालको सब्दमा भन्दा बिना छलफल कालाजादु देखाएजस्तो निर्णय देशलाई पुन युद्धमा धकेलेको आभाष हुदैछ।
@BiswarRai राजनीतिक दल मुलत चंदा बाट नै चल्ने हो क्यारे । कसैले मुलधारका राजनीतिक दलहरूले ढेक्क पट्टा मिलाइद��ने करछलिमा सहयोग गर्ने आदि भनेर फकाएर लिन्छन् ।
क्रान्तिकारी हरुले किन कर छलिगरिस ढेक्कापट्टामा किन अनियमितता गरिस भनेर जबर्जस्ती लिन्छन् । व्या��सायि दुबै तिर बाट मारमा😉
स्थानीयस्तरका मेलाहरूमा अर्धनग्न मोडल नचाउने, द्धिअर्थी लाग्ने उद्घोषण गर्ने बिकृति बढ्दै गएको छ । अझ पुलिसको फूली सहितको ड्रेस लाएर उट्पट्याङ नाटक गर्दासमेत प्रशासन चूप ! सुरक्षासँग जोडिएको सँस्थालाई जोक्कर बनाउँदा कसैलाई मतलब छैन । स्थानीय सरकार र प्रशासन गम्भीर हुन पर्दैन ?
@puri_kristina अब नभएको आरोप लगाएर बिप्लबलाई आतंककारी बनाउन लागे 😈 द��श टुक्राउनेलाई काखमा राखेर भ्रष्टाचार र देशद्रोही संग लड्नेलाई आतंककारी रे वा रे वा kp pk तिमीहरूकै भो नेपाल 😈😈
यहाँका डिजिटल र अनलाइन सामाग्री अछामका छाप्रा र सप्तरीका झुप्रासम्म पुग्न अझै धेरै बर्ष लाग्नेछ। त्यहाँ दर्जनौं एफएमका तरंगहरुबाट समाचार पुर्याउन धेरैले धेरै परिश्रम गरेका थिए । बीबीसी नेपाली सेवाले रेडियो प्रसारण कटौती गर्नु दुखदायी - दुर्भाग्य ! @bbcnepali@RabindraMishra
"चतुर्वण्र्य मयातुष्टं गुणकर्म विभागसः"।
अर्थात्: "गुण र कर्मका आधारमा मैले चारवर्णको सृष्टि गरेको हुँ,न कि जन्मका आधारमा।"
जसले ब्रह्म बुझ्छ,त्यो ब्राम्हण हो।यी सुन्दास दिदीबहिनी वेद पढी ब्रह्म बुझेका छन्।त्यसैले यिनीहरु ब्राह्मण हुन्!🙏म त फगत थर धारी!
https://t.co/za0yxafhAN
पंचायतले कांग्रेस/कम्युनिष्ट माथी र बहुदलीय प्रजातन्त्रले माओवादी माथी प्रतिबन्ध लगाएकै थियो तर ती राज्यसत्ताहरु टिकेनन्। जबसम्म राज्यसत्तामा भ्रष्ट, दलालहरुको रजगज चलिरहन्छ, तबसम्म राज्यसत्ताले कुनै राजनैतिक पार्टी माथी प्रतिबन्ध लगाउँदैमा राज्यसत्ता बलियो हुँदैन। कुरा बुझौं।
@bishwaprakash77 कम्युनिस्टको नाम बाहेक सम्पुर्ण चरित्र त्यागी सकेको नेकपाले बिप्लप मुलधार मा आएमा आफु अल्पमतमा पर्ने वा समाप्त हुने कुरा राम्रोसगँ बुझेको छ। त्यसैले उ बिप्लपलाइ जबर्जस्ती युद्धमा धकेलेर रास्त्रलाइ युद्धको भुमरीमा फसाउन चाहान्छ।
विप्लवलाई ल्याएर जेल हाल्यौं भने पनि हाम्रो जस्तो भूराजनीति मुलुकमा जहिले पनि कुनै न कुनैखालको उग्रवादको सम्भावना रहिरहन्छ । ती हरेक उग्रवामलाई बन्दुकले समाधान गर्छु भन्नु भनेको लामो समयसम्म अशान्त द्वन्द्वमा रहिरहने हो, बन्दुकको आवाज सुनेरै बाँच्नु हो
https://t.co/HSCCmz33M0
विदेशी पासपोर्ट पाइसकेका लगभग सबै भूतपूर्व नेपालीले नेपालको नागरिकता चैँ साँचेर राख्छन्, यताका प्लेन चढ्नदेखि जग्गा पास गर्न खुसुक्क प्रयोग गर्छन् अनि नैतिकताका उपदेश दिन्छन्। कुछ तो शरम करो सरजी!
कुण्डली मा.वि.ओखलढुङ्गाका शिक्षक सुजन सुनुवारले ECD(बाल कक्षा)का बच्चालाई जुत्ता चाट्न लगाएछ्न् ! तालुकवाला निकायले यिनलाई शिक्षकबाट हटाएर भुइँ पुछ्न र घण्टी हान्न लगाओस् , जसको यिनी योग्य छन् !