(alarm)'अर्लामको आविष्कार संसारकै सबैभन्दा ''जागरिलो"मान्छेले गरेको हुनुपर्छ!😎
र त्यसमा (snooz) 'स्नुजको अप्सन थप्नेचाहि "महाअल्छि हुनुपर्छ। 😂
#शुभ_बिहानी
पक्कै पनि उसले "नटिप्नु हेर कोपिला, नचुड्नु पाप लाग्दछ" भन्ने कविता पढेको हुनुपर्छ। 😎😎त्यै भएर त १ करोड २५ लाख गुलाफको फुल देशमा भित्रिदा नि एउटा आफ्नो हातमा परेन। 😃😃