सोमाली वालेट !
पुरै ३५ (सन १९९१) वर्षदेखि सोमालियाले आफ्नो आधिकारिक नयाँ शिलिङ नोट नै छापेको छैन|
इन्टरनेट चाहिँदैन । एप डाउनलोड गर्नु पर्दैन । डाटा प्याक त के, खासै ब्याट्री सकिने डर पनि छैन ।
निःशुल्क छ, पठाउने - पाउने - मर्चेन्ट शुल्क छैन र मस्त फ्री !
तीनकुने घटनामा गोली लागेर आन्दोलनकारीको मृत्यू र कयौं घाइते भइसक्दा पनि घटनाउपर छानवीन गर्न नदिने वर्तमान मन्त्रिपरिषद र आफ्नो गृहमन्त्री जोगाउनतिर लाग्ने काँग्रेस नेता र पदाधिकारी हिजोको जेन्जी आन्दोलनमा भएका युवा हत्याका प्रमुख जिम्मेवार हुन्!
नत्र यस्तो घटना दोहोरिने थिएन!!
मलाई के लाग्छ भने,आज जे गर्न प्रशासन/सरकारलाई हिम्मत आयो, त्यसो हुनुमा तिनकुने घटनामा सरकारको बर्वरतालाई मिडियाको धेरैजसो समर्थन हुनु पनि कारण हो।
तिनकुनेमा नागरिकमाथि गरिएको अत्यधिक बल प्रयोगमा दुर्गा प्रसाईलाई दोष थोपरेर मिडियाले सरकारलाई गैर जिम्मेवार बन्न प्रेरित गरेको हो।