गिरिजाप्रसाद प्रधानमन्त्री भएपछि बाढिपहिरो आऊछ, फापेन भन्ने गरिन्थो।
अहिलेको प्रधानमन्त्री हुँदा खै कति वटा ब्राम्हण ले स्वति वाचन, खै कति वटा लामाहरुले ढ्याङ्रो ठोकेर पनि फाप्यो कि फापेन??
#staysafe#FloodAlert#FloodDisaster
रवि लामिछानेको कोठामा एसि हाले सबैलाई सितल हुने, गर्भवतीलाई राष्ट्रपतिले हेलिकप्टरमा ल्याएर उपचार गराए सबै सुरक्षित हुने, एकदिन बालुवाटारमा रुख रोपे देसै हरियाली हुने, चाडवाडमा खाध्यान्नको गुणस्तर जाँचे सधैं गुणस्तर कायम रहने यस्ता पटके कामबाट देशले कहिले मुक्ति पाउला?
सहकारी ठगीसम्बन्धी संसदीय छानविन समितिको प्रतिवेदन सार्वजनिक भएपछि अन्यन्त सान्दर्भिक हिन्दी कवितांश:
राजा बोला रात है
रानी बोली रात है
मंत्री बोला रात है
संतरी बोला रात है
यह सुबह सुबह की बात है!!!
नेकपा (एमाले)ले संघीयताको खारेज गर्ने विषय सोच्न पनि नसकिने विषय भएको स्पष्ट पारेको छ ।
विस्तृत: https://t.co/RT0BCpOmmJ
#KantipurNews#KantipurTVHD#Kantipur
चानेचुने हो र म? भुमिगत हुने तालिम प्राप्त हो।
त्यो बेला सेना, ससस्त्र र जनपथ प्रहरीले त भेटेन,
अहिले त नाथे प्रहरीले मात्रै खोज्दैछ।
#भुटानी#टोप_बहादुर
More than 50,000 people following FZ576 at the moment. Video posted to social media show possible engine issue on departure. Flight now continuing away from Kathmandu. https://t.co/0vD0CH8OrQ
उपनिर्वाचनको संदेश : १०% जनता मात्र राजनीति गर, अरु आफ्नो पेशा ब्यबसाय ।
( नेपालीहरु सबै राजनीतिक बिश्लेसक हुन, केहि भयोकि प्रतिक्रिया अर्ति उपदेश दिईहाल्छन। आफुपनि नेपाली भै भैदिम जस्तो लागेर लेखियो।)
गाउँ /टोल, बाटो घाटो, कुलो, बन, मन्दिर,सहकारी, स्कुल, स्काउट, रेडक्रस, आदिको समितिमा सकेसम्म आफ्नो गुटको नत्र आफ्नो पार्टीको भाग खोज्ने भएपछि जनताले आफ्नो भाग खोजेजस्तो छ।
नाङ्गो झार पार्ने भए।
जय जनता
लोकतन्त्र दिवसको शुभकामना !!!
मतदान भइरहेको बेलामा रास्वपा अध्यक्ष लामिछानेले सामाजिक सञ्जाल र अनलाइनबाट मत मागेर मतदातालाई प्रभावित बनाएको दाबी उजुरीमा गरिएको छ ।
https://t.co/J95Qh0aUDO
सरकारी वित्तमा अनावस्यक भार पार्ने तलव, भत्ता लगायतका अनुत्पादक खर्च कटौतिको विषयमा 'राजनीति' गर्ने भन्दा जिम्मेवार दल/नेताले समर्थन गर्दै राष्ट्रिय सहमतिको बिन्दुमा पुग्नु पर्ने हो। हामी कहाँ त पैसा बाँडेर राजनीति धान्ने नराम्रो प्रवृत्ति विकास भएको छ।