बाढीबाट ग्यासका सिलिन्डर निकालेकोलाई मैले केही भनिन। Their risk, their reward. तर शवको उद्धार गर्नुको साटो वल्टाइ पल्टाइ नाक कान घाँटीको गरगहना च्यातेर शवलाई पुनः पानीमै छाडिदिएको देख्दा चैँ नेपाली समाजको कुन हदसम्म नैतिक पतन भैसकेको रहेछ भनेर आँखा खुल्यो। यो तहको अमानवीयता खाओवादी धनयुद्धले सिकाएको हो। पाल्पा तीनगिरे र झापा सुरुङ्गामा गोली र छर्राले रक्ताम्य भइ ढलिरहेका शाही नेपाली सेनाका जवानहरुलाई उपचार सहयोग गर्नुको साटो माओवादी आतंककारीहरुले बाँसको भाटाले चुटीचुटी गोली ठोकेर मारेको र रमाएको बीभत्स र नृशंस दृश्य सम्झना आयो। The moral decay of Nepali society is absolute.
सौरभ @asahamatiले खुला सीमा बन्द गरौँ भन्दा सबैले खिल्ली उडाए, अरुणकुमार सुवेदी @Arunkumarsubed1ले सीमावर्ती मदरसाहरुमा सब बिहारी र बंगाली मौलवीले पढाउछन् भन्दा कसैले सुन्ने कान गरेनन्, नेपालमा रोहिंग्यालाई आउन दिनु हुँदैन भन्दा हामीलाई असहिष्णु भनियो। मधेस प्रदेश बनाउने नाउँमा ६० को दशकमा आफ्नै पहाडी दाजुभाइलाई खेदे, पारीबाट गैर नागरिक भित्र्याए, पराईलाई मुख्यमन्त्री बनाए। भइआएको हिन्दु अधिराज्य र हिन्दु राजा फाल्दा पररर ताली पड्काउँदै टेबुल ठटाउनेमा छेत्रीबाहुन र मधेसी नै अग्रपंक्तिमा भइदिए पछि कसको के लाग्यो? अब खाऊ गणतन्त्र, धर्मनिरपेक्षता, मधेस प्रदेश दुइटा हातले, मुखबाट नभ्याए नाकबाट पनि खाऊ। म भोटेलाई यत्रै सिती!
यो देश र यो संविधान सँगसँगै जान सक्तैन। यो संविधान र यो व्यवस्थाले गर्दा आज मुलुक विघटनको संघारमा छ। कि त संविधान जोगाऊ या यो देश जोगाऊ, the choice is yours.
हेर्नुस कुनैदिन देशमा राजतन्त्र आएछ भने संसारको जुनसुकै कुनामा भएपनी राष्ट्रीय झण्डा बोकेर नारायणहिटी अगाडी को बाटो मा उभिने छु । मलाई ढुङ्गा कै प्रतिमा किन नहोस् ~ राजसंस्था हुनपर्छ भन्नेमा अडिग छु ।
नयाँ हरुले देश बब्बालै बनाउन, मलाई संस्कृती को माया उती नै छ जति यो देशको छ ।
धर्मको नाममा राजनीति गर्न हुदैन भनेर उपदेश दिनेहरू नै, जब चुनावमा धर्मकै कारण भोट बिग्रिन थाल्यो, तब मठमन्दिर धाउदै नाटक गर्न थालेका छन्।
तनहु तिर देखिएको यो दृश्य संयोग होइन, यो ढोंग हो।
धर्मनिरपेक्षताको झण्डा बोकेर सनातन हिन्दुराष्ट्रको विरोध गर्नेहरू आज जनताको भावना संग खेल्न माला लगाएर, टीका लगाएर फोटो खिचाउदै हिडिरहेका छन्।
यस्ता मानिसहरू धर्मका मित्र होइनन्, अवसरवादी हुन्।
सत्ता र भोटका लागि मात्रै धर्म सम्झिनेहरू नै भोलि त्यही धर्म माथि कानुनको नाममा प्रहार गर्नेछन्। आज टीका लगाइदिने हातले भोलि निधारमा टीका लगाएर हिड्न नपाउने नीति पास गर्न ढिला लगाउने छैनन्।
त्यसैले अब ढिला नगरी सनातन धर्म विरोधीहरूलाई समयमै चिनौ।
ढोंग, नाटक र दुईमुखे चरित्रलाई अब स्वीकार नगर्ने हो भने मात्रै हाम्रो आस्था, संस्कृति र पहिचान सुरक्षित रहन्छ।
धर्म नाटकको विषय होइन, आत्मा हो र आत्मा माथि हुने प्रहार सहनु अपराध सरह हो
यो शक्तिलाइ सडकमै छोडेर पुर्व गणे र INGO खेतालाहरुले कति दिन सत्ता टिकाएर राख्लान , हेरौला हामी पनि |
गणे हरुलाई त जेन जीले नै तह लगाइसक्यो,
लुसिफ़र ग्याङ्गलाइ राष्ट्रबादी शक्तिले तह लगाउछन |
र अन्तमा सौरभको नेपालीहरुलाई एकमात्र सुझाव- Learn to connect the dots. साथै सौरभको एउटै निचोड- मुलुकको परराष्ट्र नीति र रक्षा नीति धान्न भएपनि राजा नै चाहिन्छ, दलहरुले धान्न सक्ने अवस्था रहेन अब। चेतना भया। इति:
देउवा, ओलि, प्रचण्ड, रवि, राजेन्द्र, उपेन्द्र, अशोक, सिके, महन्थ, रञ्जिता - कसैले छोड्नेवाला छैन , अनि कसैले छोडाउन सक्ने पनि छैनन् । कुरो उहि घुमिफिरी रूम्झाटार । सजिलैसँग छोड्दिने त उहि राजा मात्र रहेछन् ।
१९ दिनमा १९ जनाको मृत्यु भयो, २४० वर्षको बिरासत छाडिदिए।
२ दिनमा ७४ जनाको हत्या भयो, हप्ता दिनभित्र दलालहरुले शीतल निवासमा पार्टी गरे।
अब खाउ गणतन्त्र दुइटा हातले! मुखबाट नभ्याए नाकबाट पनि खाउ!!