एकांकी (कमरेडका दुःख)
फलानो: जग्गा कसरी किन्नुभयो ?!
कमरेड: पैसा तिरेर !
फलानो: सरकारी जग्गा भन्ने थाहा थिएन ?!
कमरेड: मैले किन्दा सरकारी थिएन !
फलानो: पैले सरकारी थियो भन्ने थाहा थिएन ?!
कमरेड: थियो !
फलानो: अनि... https://t.co/sMvgAFJFaC
#नेपालमा हुने :- म पनि Dubai तिरै
जानुपर्छ कि क्या हो? तल्ला घरे साईँलोले
हेर्दाहेर्दै टन्न पैसा कमाउन थाल्यो । लास्ट
मोज गरिरा'को होला Dubai मा.....
#दुबई बस्ने -: यहाँ मुस्लिम कानुन अन्तर्गत बस्नु पर्छ,
गाह्रो छ... https://t.co/xpyDApQDgQ