संस्थागत जवाफदेहिता विना विधिको शासन फस्टाउदैन तर के अहिले विधिको शासन कायम हुँदैछ ? कि सोसल मिडिया पोष्टलाई आवेश मानेर तजविजी शासन प्रणाली कायम गर्न खोजिदैछ @basantabasnet
@DrMingmaSherpa मलाई लाईसेन्स को रिन्यु गर्दा यस्तै अक्षरले दुख दिएको छ हामिले हेर्दा प्रस्ट छ नागरिक्तामा ढड्डामा छिटो लेख्दा बांगिएजस्तो रैछ त्यसैलाई सचाउन विभागमा पुग्नु परेको थियो।
मैले यो हप्ता आउन लागेको सम्भबित भारि देखि अति भारि वर्षाको Forecast यो video मार्फत राखेको छु
फेरी पनि: यो डर देखाउन पोस्ट गरेको होइन है, तयारी र सचेत हुनको लागि मात्र हो
संजालमा घामट घण्टीहरुको लुसिफ़र बचाउने लिंडे तर्कको बाढी रैछ, भोलि येही लुसिफ़र र भौमानले सिक्किम जसरी नेपाल पनि बुझाउने प्रोसेस अघि बढाए भने घन्टीका बानहरुले १ लाखमा गाडी र ५० हजारमा बाइक चढ्न पाइन्छ भने के का लागी चाहियो राष्ट्र राष्ट्रियता भनेर बचाउ उसैगरी बचाउ गर्नेछन !
वर्ल्डलिंकको झण्डै ७ अर्ब कर घोटालामा मुद्दा नचलाउने, जिवी, रवि, छविको मुद्दा फिर्ता लिने निर्णय गरेर सुशासन र न्यायका प्रति अटल र दृढ रहने सन्देश दिने लिने सबैका प्रति नमन! 🙏
भावी प्रधानमन्त्रीको देश दौडाहा चलेकोछ । पुराना दलका लुटेरा नेतासँग दिक्क भएर उर्लेर आएका जनतालाई आफ्नो भावी योजना र सपना सुनाउनुको सट्टा २/४ सय युटुबे र २/४ सय आसेपासेलाई भिडको बिचबाट हात हल्लायो अनि टाप कस्यो । न भिजन, न योजना, न कुनै सम्बोधन । मानौं उहाँ पृथ्वी परिक्रमा गर्न निस्किए झैं हतार के को होला हैई ? गाउँ गाउँबाट उहाँलाई सुन्न आएका जनता ट्वाँ
आज बडो भारी मनले यो लेख्दैछु।
विगत एक साता अघिदेखि मधेशमा छु। फागुन २१ को निर्वाचनले यो प्रदेश पनि ढपक्कै छोपेको छ।
घटना - लहान अस्पतालमा पोस्टमार्टमको लागि लगिएको करिब १६ वर्षीय किशोरी निशा बानियाको मृत शरीर अस्पतालबाटै गायब गरिएको छ। खुलेर भनिएको छैन तर उनीमाथि शारीरिक हिंसा (सायद बलात्कार) पछि उनलाई मारिएको हो सोही क्रममा पोस्टमार्टम गर्न जाँदा अस्पतालबाटै उनको शरीर हरायो।
यता--हिजोदेखि सामाजिक सञ्जालभरि रा स्वपाको नेता सोबिता गौतमले बलात्कार जस्तो जघन्य अपराधलाई सामान्य भनेर बोलेको सुन्दा स्तब्ध भएको छु । यो अपराधिक मानसिकताले सिङ्गो महिला जगतको शिर निहुरिएको छ। सक्छौ महिलाका न्यायका लागि काम गर सक्दैनौ अपराधिक मानसिकता बोकेर आफूलाई हिरो सम्झने काम बन्द गर, हामीलाई लज्जाबोध नगर खबरदार !
साभार:उषा राउत
@NepalPoliceHQ@BastolaNanu@AmritaLamsal@Nirmaladhakal44@urvee_@AcharyaSarmila@Alive_Aleeza@1woman_army@deelipaaa@TriSandhya143@Sirjana_Singh@jyotdthapa@Jyotshna24
निशेधित क्षेत्रमा आगो, लुटपाट, अराजकता = आन्दोलन
त्यो रोक्दा गोली चल्यो = सुरक्षाकर्मी दोषी
त्यसो भए अब सेना–प्रहरीलाई गुलेली देऊ,
देश जल्न देऊ, अनि खरानीमाथि ‘लोकतन्त्र’ खोजौँ !
“जेन्जी आन्दोलनको नाममा देशैभरि सहकारी ठगीका मुद्दा बोकेका फाइल छानिछानी जलाइयो, अदालत र महत्वपूर्ण अभिलेख राखिएका भवन ध्वस्त पारिए, नेताका घरहरू निशानामा परे।
संयोग होइन-डिजाइन त्यहीँबाट आएको थियो-हिजो सिंहदरबार जलाउछु भन्ने र जलाउने एकै ठाउँमा उभिएका छन्।
सत्ताले गोली चलायो,
तर स्कुले ड्रेसमा नाबालकलाई ढुंगा हान्न लगाएर
निषेधित क्षेत्रमा मानव ढाल बनाएर अघि सार्ने
नयाँ खुलेका पार्टीहरू नै हुन्।
मर्न उक्साउने र मराएपछि राजनीति गर्ने—
यो क्रान्ति होइन, नाबालक माथिको अपराध हो।
पहाडबाट खाली खुट्टा झरेको अनपढ बाले अर्काको काम गर्दा गर्दै सिकेको सीपका भरमा शहरमा घर बनाई, महंगा बोर्डिङ्देखि काठमाडौंका चर्चित कलेज पढाई लायकको बनाएपछि बुहारी लिएर युरोप पुगेको छोरोले फेसबुकमा लेख्योः “तिम्ले भोट गर्न नजान्दा आज म विदेशिनुपर्यो । बा ! तिम्ले गल्तिगर्यौ !”
नालापानी युद्धमा नेपालको एक तिहाइ जमिन यही सेनाले लुटायो ! माओबादी युद्धमा तत्कालीन प्रधानमन्त्री गिरीजा प्रसाद कोइरालाले सेना परिचालन गर्न खोज्दा सेनाले नमानेपछी गिरीजा बाबुले राजीनामा गरे ! विरेन्द्रको सुरक्षामा ३००० सेना थिए किन र कसरी बंशनाश भयो भनेर सेना भन्न सक्दैन ! अहिले सेनाको शुरक्षामा भएका सरकारी कार्यालयहरुमा आगजनी भयो सेना मनोरॅजन लिंदै बस्यो ! यो सेना किन पाल्ने अब ? यो न भारतसंग लड्न सक्छ न चीनसंग न अमेरिका वा अन्य देससंग ! नेपालका संरचना समेत जोगाउन सक्दैन भने यस्तो सेना जनताको करबाट पाल्ने किन ? नेपालले अब सेनालाइ हैन, प्रहरीलाइ शसक्तिकरण गर्नु पर्ने भो ! आधुनिक शुरक्षा उपकरण सेनालाइ हैन प्रहरीलाइ दिनु पर्ने भयो ! नेपाली सेनामा केही न केही गडबडी पक्कै छ खोज्ने बेला आयो !!@highlight कतै अदृष्य शक्तिबाट संन्चालित त छैन?????