बिल गेट्सले कहिल्यै लक्ष्मि पुजा गरेनन तर उसलाई विश्वको सबैभन्दा धनी व��यक्तिको रुपमा चिनिन्छ, अल्वर्ट आइन्सटाईनले कहिल्यै सरस्वति पुजा गरेनन तर उसलाई विश्वकै महान वैज्ञानिकको रुपमा चिनिन्छ। त्यसैले कार्यमा विश्वास गरौ भाग्य र संस्कारमा मात्र हैन , सहि संस्कारको सहि अवलम्बन गरौ 🙏
हिजो बलत्कार भयो,😶
आज लास भेटियो, 🤕
भोलिपल्ट आन्दोलन हुन्छ,🚫
Socail media मा भाइरल हुन्छ,
छानबिन टोली पनि बन्छ,
तर बलतकारि भेटिदैन,
पर्सि बाट सबैले बिर्सिएर जान्छन्।
यसरी एउटा नारिको जिवन सकिन्छ,
मेरो देशको हालत.!😥
#बिचरा 😢