With Pakistan and India matches on the horizon, Rohit Paudel insists success at the ACC Premier Cup is just the start of Nepal's journey 👇
https://t.co/J6ZTob8QYO
Nepal have set UAE a target of 249 in the @cricketworldcup League 2 match.
Scorecard: https://t.co/RMGu4KuoJl
Watch all the action LIVE on https://t.co/F4QZcjJoDV 📺
भविष्यमा हामीले फेर्ने सास 'स्वस्थ' होस् भनेर डा. केसी आफ्नै श्व���स बलि चढाईरहनु भएको छ ।
हुन त, स्वार्थे स्वार्थले भरिएको समयमा कतिलाई 'नायक' किंवदन्तीमा मात्र जन्मन्छन् भन्ने लाग्नु स्वभाविकै हो ।
#SaveDrKC
हप्तौँ भयो मैले केही नखाएको
म जस्तै हाडमासुले बनेका सारा मानिसहरु
-जो खान पाएका छैनन्
-जो उपचार पाएका छैनन्
-जो शिक्षा पाएका छैनन्
-आङ ढाक्ने कपडा पाएका छैनन्
म शासकहरु जस्तै अस्लिल भएर कसरी एक्लै अघाउन र रमाउन सक्छु ?
यो बेचैनीमा म कसरी मस्तले निदाउन सक्छु ?
#SaveDrKc
सरकार! डा. केसीलाई कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान लगेकामा धन्यवाद! अब कुरा पनि गर! तिनका स्वास्थ्य शिक्षासँग सम्बन्धित मागहरू ठ्याक्कै तपाईँहरूको आदर्शअनुरुप मात्र हैन कि, समाजवादउन्मुख देशको संविधानअनुरुप नै छन् हऊ!🙏
SETOPATI EXCLUSIVE
राष्ट्रकविले आफ्नी जेठी छोरी शान्ति अधिकारीलाई भनेक��� थिए, ‘यो गीत तिमीहरू संगीतबद्ध गरेर राख्नू। मलाई सुनाउनु पनि पर्दैन। जब मेरो मृत्यु हुन्छ, त्यसपछि यसलाई सार्वजनिक गर्नू।’
https://t.co/FYStVWkCJE
It's very sad to say Goodbye to Sheshkanta Kafle Sir, Who has instructed me during the 10 month long research project of the CDMS. Rest In Peace to renouned #Author#Researcher#Diasater Management Expert & Forester of South #Asia & #Nepal Goodbye Sir, We will surely miss you.