Warm congratulations to Mr. Balendra Shah on being sworn in as the Prime Minister of Nepal.
Your appointment reflects the trust reposed in your leadership by the people of Nepal. I look forward to working closely with you to take India-Nepal friendship and cooperation to even greater heights for the mutual benefit of our two peoples.
@ShahBalen
I congratulate H.E @ShahBalen on assuming office as the Prime Minister of Nepal after a landslide victory of Rashtriya Swantatra Party.
Pakistan deeply values its longstanding and friendly relations with Nepal and looks forward to working closely with Your Excellency to further strengthen bilateral cooperation and advance our shared goals of regional peace, stability, and prosperity.
The idea that the BRICS Countries are trying to move away from the Dollar while we stand by and watch is OVER. We require a commitment from these Countries that they will neither create a new BRICS Currency, nor back any other Currency to replace the mighty U.S. Dollar or, they will face 100% Tariffs, and should expect to say goodbye to selling into the wonderful U.S. Economy. They can go find another “sucker!” There is no chance that the BRICS will replace the U.S. Dollar in International Trade, and any Country that tries should wave goodbye to America.
आजकाल दसैको टीका "हिन्दूको हो, हाम्रो होइन" भन्ने चटकेहरुले संजालमा घरिघरि जात्रा देखाउछन । तर ९०% हिन्दूले दसैँमा टीका लगाउदैनन। भ��रतका सबै हिन्दू र नेपालका तराई भेगका केहि हिन्दूहरुले दसैँमा टीका लगाउदैनन। दसैँमा टीका लगाउनु परम्परा विशुद्ध नेपाली परम्परा हो।
झन्डै ३० वर्ष नेपाली फिल्ममा काम गरेर मेगास्टार भन्दै घुमेर एउटै सिनेमा पनि गतिलो भन्न मिल्ने वा विदेसी बजारमा नेपाली सिनेमा पुर्याउने गरी एउटै सिनेमा बनाउन नसक्नु पनि त बकवासै होला नि रायेश काका। हुँदो न खाँदोका प्रवचन्।😀
सबैतिरबाट प्रमाणित ठगले केही नभएजस्तो गरेर `मैले ठगेको प्रमाण देखा´ भनेर बम्किनु पनि एउटा कला हो, त्यो ठूलो दुस्साहस हो तर त्यो साह्रै लाजमर्दो कुरा हो । सामाजिक सञ्जालमा सय-पचास हनुमान पाल्ने र तिनले ठगका भौमानलाई एक स्वरमा महान् देखाउने गाईजात्रा���ाई नै मुतको न्यानो भनिन्छ ।
What a shitshow — this guy has just been found guilty of embezzling fund illegally borrowed from several cooperatives and all these jokers are dancing with this bozo… this shows how low the integrity standard is even among these so called new parties.
बालेन्द्र साहुले आज केपी ओलि छलेका होईनन आफ्नो बिरोध छलेका हुन। गणपती गल्लीदेखी मखन गल्लीस���्म आज आक्रोश उग्र देखिन्थ्यो यही थाहा पाएर उनि नआएका हुन। आज प्रहरीले बालेनका टिसर्ट लगाएकालाई नछेकेको भए ठुलो झडप हुने वाला थियो त्यही झडप गराएर धमिलो पानीमा माछा मार्ने कोसिस पुर्बराजा समर्थकको थियो तर त्यो बिफल भयो।
बालेन सिटी रे ! यस्तो मुजी तोर्पे नाम राख्नु भन्दा त लामो सिटी राख्दिए हुन्छ बरु !! तरीका हुन्छ नि यार, तेत्रो ऐतिहासिक, सांस्कृतिक महत्व बोकेको शहरको नाम बालेन सिटी रे !! अब चाईं बिस्तारै हद भन्दा माथि हुँदैछ है !!
त्यो 'क्लिन चिट' भनेको 'चलाखीपूर्ण ठगी' हैन भने मैले बुढानिलकण्ठ स्कुल तथा एमआईटी वा हार्बर्डमा पढ्ने सौभाग्य नपाए पनि यति चैँ जान्दछु कि मोटरसाइकल चोरीको मुद्दामा चोर्नेमात्र हैन चोरीको बाइक किन्नेलाईसमेत 'चोरी'कै मुद्दामा कार्बाही गरिन्छ न कि निर्दोष भनी 'क्लिन चिट' दिइन्छ।🙏
एउटा ले मकै पोल्ने,एक मुठो साग बेच्ने लाई पिट्दै धपाउछ
अर्को ले तिनै ले एक एक रुपियाँ जम्मा गरेर सहकारी मा जम्मा गरेको पैसा लुट्न लगाएर टिभिको मालिक बन्छ र सगौरव भन्छ म md हुम।म चेक नकाटे के घाँस काटछु त?म कहाँ ठग ह��म?
एउटा हनुमान जमात वाहवाह भन्दै उफ्रीन्छ
साला गरिब मारा हरु।