अनमोल अनुभुतीजन्य :
"कहिलेकाहीँ पुराना बोतल पखाल्ने वा अरू काम कम हुँदा घरका भाँडा माझिदिने थप जिम्मेवारी पनि आइलाग्थ्यो। एकदिन मैले साहुजीलाई भनिदिएँ, ‘म घरको भाँडा माझ्ने काम चाहिँ गर्दिनँ।’ @anamolmani@Prashant68@khanalyes
* https://t.co/wEmVGoBmgw
26 August 2025/१० भदौ २०८२ (मंगलबार, दिउँसो ३ बजे)
ऊर्जा नीति संवाद
(ऊर्जा खबर र मार्टिन चौतारीको संयुक्त आयोजना)
उत्पादनदेखि बजारसम्म : नेपालको ऊर्जा रूपान्तरणमा विरोधाभासको यात्रा
विवेकराज कँडेल, ऊर्जा तथा जलवायु विज्ञ
टिप्पणीकार :
भोजराज पौडेल, विकास अर्थशास्त्री