एउटा भिडियो हेर्दै थिएँ,
कति मिठो रहेछ सोँच रहेछ त्यसैले सेयर गर्दैछु।
"तपाईंले जे गर्नुहुन्छ, राम्रै गर्नुहुन्छ।
सुन्दरताको कुनै अन्त्य हुँदैन।
जति गर्दै जानुहुन्छ, त्यति नै अझ सुन्दर बन्दै जान्छ।"
आफ्नो काम, आफ्नो यात्रा र आफ्नो तरिकालाई निरन्तरता दिइरहनुहोस्।
शुभ बिहानी
गुरुदेव भन्नुहुन्छv"कहिलेकाहीँ आफ्नैसँग गफ गर्नुहोस्। वर्तमान अवस्था (現在地) स्वीकार्नुहोस्। त्यहीँबाट आदर्श (理想) सम्म पुग्ने बाटो स्पष्ट हुन्छ। परिवर्तन सधैं आफैँसँगको इमानदार संवादबाट सुरु हुन्छ। ☀️
🚀 Congratulations on the successful launch of H3 Rocket Flight No. 6!
Another major milestone for Japan’s space program as the Configuration 30 Test Vehicle successfully lifted off from Tanegashima Space Center. Wishing continued success for future H3 missions !
#H3Rocket#H3F6
The Embassy of Sri Lanka in Kathmandu wishes to inform that the Government of Sri Lanka has introduced a free Tourist Visa (Electronic Travel Authorization – ETA) facility for nationals of Nepal.
#DiplomacyLk#lka