@baabajee कल बाईपास गरेर देशको ढुकुटीमा चुना लगाउने वाला को इसारामा चलेको छ देश । आफुले पालेको कुकुर लाई उ त्यो तिर फर्केर भुक्दे त भन्यो ��नी भौं गर्न लगायो अनी भुस्याहा कुकुरहरु , यता आओ यता ... भौं भौं भौं
@shirishbaral7@tnpoudelymailc2 तर सामाजिक संजालमा rsp लाई प्रचार गर्ने त ति मध्ये 5% पनि छैनन , 95% ले त चुपचाप भोट हालेका हुन । चुपचाप वाला लाई किन चिठ्ठा परेन के ? भनेपछि चुपचाप बसेर भाग्य नखुल्ने रैछ ।
@RaameshKoirala ४ करोडको खरिद ८ करोडको बिक्री, १००% मार��जिन हुदा पनि घाटामा चल्ने भनेको सरकारी संस्था मात्रै हो । निजी त १०% नाफा राखेर बिभिन्न शीर्षक का कर तिरेर पनि फाइदामै छन ।
@ptkums यिनको त यो नानीदेखिको बानी हो , दाजु ले पनि भनेकै हुन मेरो भाई गफाडी र धुर्त छ भनेर तर नेपाली जनतालाई शेरे, प्रचन्डे र ओली सँग को रीस ले घरमै आगो झोस्ने बनाइदियो ।