ब्यक्ति,पार्टी,सँगठन,धर्म र कुनै जाति को पक्षमा होइन याहाँ केबल राष्ट र राष्टियता साथै मानब जातिको पक्षमा वकालत गरिन्छ । @ramkrishna250 #Twitter#ramkrishna
कफीले शरीरमा कस्तो प्रभाव पर्छ?
क्याफिन शरीरमा परेपछि पाचन प्रणालीमा प्रवेश गर्छ र आन्द्रामार्फत् रक्तनलीले सोस्छ।
यद्यपि, स्नायु प्रणालीमा पुगेपछि मात्र त्यसको असर देखा पर्न थाल्छ। रासायनिक रूपमा क्याफिन हाम्रो शरीरमा स्वतः उत्पादन हुने तत्त्व एडिनोसिनसँग मिल्छ।
Lप्रचण्डे चाही कानुन भन्दा ठूलो होर।पाता कसेर सिस्नुपानी हान्दै कालको ठोरीमा थुन्नु पर्छ ज्यान मारालाई धेरै नेपाली आमाको कोख रिताको छ। साला ज्यान मारा।
प्रत्यक्ष निर्वाचित राष्ट्रपति र पूर्ण समानुपातिक निर्वाचन प्रणालीमा नगएसम्म संसदीय व्यवस्थाकाे फाेहाेरी खेल टुलटुल हेरेर बस्ने मात्रै हाे । २१ अौँ शताब्दीकाे दुनियाँमा गईसकेकाे राजतन्त्रतिर फर्कनु भनेकाे नागरिक बन्न छाेडेर रैति बन्न खाेज्नु हाे ।