सर्बसाधरण जनतालाई उकासेर व्यक्तिको नम्बरी जग्गा कब्जा गर्न सिकाउने पैले माओबादि र पछि एमालेहरु हुन।सुकुम्बासीको नाममा हुकुम्बासीहरुले कव्जा गर्ने सैलि खेदजनक छ।
बालेनको काम ठिक छ।आ-आफ्नो थाकथलो फर्कनुपर्छ।पुलिससँग भिडन्त गरेर काम छैन।कसैले पनि साथ दिनु हुन्न गैरकानुनि काममा।
भगवान लाई हृदय र शिरमा राखेको छु ।
ता कि खुट्टा तान्नेहरुले पनि मेरो हृदय साथै शिर छोउन र
म भित्र बसेको भगवानको स्पर्श पाउन ।
#राधे राधे 🙏🥰
#शुभ_प्रभात ☕️❤️
रोहित पौडेल तिमि राम्रो खेल्छौ
दुइ मत छैन
तर तिमि क्याप्टेनको लायक छैनौ
तिम्रो निच सोच नै हाम्रो देशको हार हो
यो कुरा @CricketNep ले सबै इज्जत
गुमाए पछि मात्र बुज्ने भो ।।
#Cricket
"जसरी केही कुरा वा वस्तु अथवा मान्छे मन पर्न केही निश्चित कारण चाहिदैन,त्यसैगरि मन नपर्न पनि कारण चाहिदैन,यसमा वादविवादको केही अर्थ छैन,जब तपाई कसैको सामिप्यता महशुस गर्नु हुन्छ भने उसको हरेक बानी ब्यवहारलाई पनि स्वीकार गर्न सिक्नुस,प्रश्नको सट्टा समाधान खोज्नुस यसैमा भलाई छ✍️🙏
बिना मुल्य त तिमीले केही पाउदैनौ!समय,माया,प्रेम,साथ सहयोग सहानुभूति यी कसैले दिन्छन् भने हेरक चिजको हामीले मुल्य चुकाउनै पर्छ सित्तैमा पाउने कुनै कुरा छैन स्वार्थी दुनियाँमा ...🤔🤔शुभ बिहानी🙏❤️
संसारकै सबैभन्दा सुन्दर उपहार समय हो ।
किनकि जब तपाईं अरु कसैलाई आफ्नो समय दिँदै हुनुहुन्छ भने, जिन्दगीको त्यो पल दिँदै हुनुहुन्छ जुन फर्केर कहिल्यै आउँदैन ।
शुभबिहानी🙏🙏❤️
राधे राधे🙏