के छ खरानी र खरानीले राजा फर्काउछ भनेर उचालिएकाहरुको फेन हो! तिमेरुका सन्तानहरु महङ्गो बोर्डिङमा पढ्दै छन् हैन त ? आज होमवर्क गरे त ? तिमेरु, तिमेरुजस्ता लम्पट दास अवसरवादी र तिमेरुका सन्तानहरुकै देश न हो।
माफ गर्नुहोला, यो ट्यापे केटाले बोलेको शब्द एकदमै अश्शील छ, तर यो दुष्ट केटाको हर्कत एकदमै घृणित छ, एक युवती लाई खुकुरी प्रहार गर्दैछ, यो दुष्टलाई कानुनी कारवाहीमा ल्याउने प्रयास गरौ।
रास्वपा हुन यत्तिको अन्धभक्ति चाहिँ चाहिन्छ है ! कुनै दिन रवि लामिछाने अथवा बालेन्द्र साहले झुक्किएर ग्यास छोड्नुभयो भने पनि यिनले "यो ग्यास होइन साथीहरू, रवि दाइले परफ्युम् छोड्नुभएको हो, आहा कस्तो मिठो बास्ना आयो" भन्ने छन् ।
लैमात्र श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साङपाङ एक हातले मोटरसाइल चलाउँदै भिडिओ ट्राफिक कारबाहीमा परेका थिए । सृष्टीलाई पनि कारबाही हुन्छ कि हुँदैन भन्ने धेरैको प्रश्न छ ।
प्रमले जथाभावी बोलिदिन्छन्,
रास्वपा सांसदहरू मिडियासँग जवाफ दिन नसक्ने अवस्थामा पुग्छन्, एउटा सम्भावना बोकेको नेतृत्व रञ्जु दर्शना यसरी अवाक हुन बिवश हुन्छिन् भने भोलीका दिनमा युवामा नेतृत्व बिकास कसरी हुन्छ ?
उनीहरूमा त झन कन्फिडेन्स भरिदिनु पर्दथ्यो, न कि यस्तो डिफेन्सिभ !
मन्त्री भन्दा पनि मलाई त त्यो छेउको केटोले के भन्यो त्यो पो जान्न मन लाग्यो।
अब मैले खुट्टा भाच्छु भनेर कसैलाई भने भनी पुलिस त आउन्न होला नी है। @NepalPoliceHQ कै अगाडि टोले गुन्डा पारा चल्छ भनी हामी त खुसी हुने हो।
गुन्डागर्दी फिर्ता आयो
Hundreds of Stanford University graduates staged a walkout during Google CEO Sundar Pichai’s address at commencement. The walkout was protest against Google’s contracts and partnership with Israel in committing genocide in Gaza and West Bank.
@ashoswai Ots totally wrong, while i was yhere at the same year there no such thing, beach was clear, not that much clean as european beach but that was not bad, i had not seen even a single piece of plastic at that time
Yesto gunda para le desh chalcha?When the administration itself behaves like a street gang instead of using the law, you know governance has officially turned into a lawless circus
योग्यता र निष्पक्ष प्रतिस्पर्धाको राग अलापेर अध्यादेश मार्फत झन्डै १६०० नियुक्तिहरू खारेज गर्नुको पछाडिको रहस्य यस्तो रहेछ । नयाँ नियुक्तिहरूमा यो मापदण्ड लागू भैरहेको छ । मैले अध्यादेश आउनुभन्दा केही दिन अघि नै भनेको कुरा सत्य प्रमाणित भएको छ । निष्पक्षताको कुरा स्वाङ मात्र हो ।
नयाँ , उहाँ हरु पुण्य गर्नु भएको याे भ्रष्टाचार गर्नु भएको हैन नि कसैले भ्रष्टाचार भन्नू भयाे कि म राजनीतिक जीवन, सार्वजनिकनिजी जीवन त्याग गरि दिन्छु नि फेरि बुझ्नु भयाे पुरानो हरु काे पाे भ्रष्टाचार नयाँ भ्रष्टाचार हुन्छ ? देश बनाएको हाे याे कुरा बुझ्नु भयाे ! — feeling thankful.