@bahunnaran र्यापर लाई जितायो भने कम से कम र्याप सिकेर कमायेर त खालान त्यो चोर हारु लाई जिताये चोरिगर्न सिकायेर पूरा देश को धुकुटी सकाई सक्यो अब देश बेचलान हैन #चोर
@brb1954 त धेरै जन्ने बुज्ने हुन्छस तलाई के लाग्छ तेरो सरकर ले नेपाल जनता पालिये को छ। नेपाली जनता ले आज सम्मन भिक्षा मागेर खान जाने को छैन । नेपाल देश लाई भिकारी बनौने तिमी हरु चोर लाई पैसा ले पुगेन अब mcc सङ भिक माग्न जादै छौ। येति याद राख तेरो mcc ल्यौन तेरो बाजे सर्ग बाट झर्न पर्छ।
प्रमोट गर्न चाहानुहुन्छ भने मलाइ फलो गरेर ट्विटर आइडी दर्ता गर्नु होला comment मा! retweet लाई प्राथमिकता दियेने छ्! तपाइहरुको फलोवर बढाउने जिम्मा मेरो है!