घाइतेलाई एम्बुलेस्नमा हाल्न लाग्दा यसरी गोली हान्न पाईन्छ? यस्तो त War Zone दुई देश बीचको युद्धग्रस्थ क्षेत्रमा पनि हुँदैन। आफ्नै साना नानीहरू माथि यति क्रूर अमानविय आक्रमण?
आतंकको कुनै राष्ट्र, धर्म र लिंग हुँदैन । अबोध बालबालिकालाई ताकी-ताकी गोली हानेर मार्ने इतिहासकै सर्वाधिक आतंककारी ओली, लेखक र उनीहरूका बानहरूलाई टुँडिखेलमा उभ्याएर १९ तोपको सलामी दिइयोस्, निसाना नचुक्ने गरी !
चुनाव कुर्ने होइन, कपुतहरूलाई ठेगान लगाउने हो ।
@NirmalPrasai5 तपाईँको दिमागमा अलिअलि भएनी गिदी छ जस्तो लाग्थ्यो। तर गुहु नै गुहु रहेछ। त्यसैले आजबाट अन फलो भईयो। कथित बुद्धिजीवी अनि छेपारे मुला। तपाईँको बुद्धि त ५ हजारमा नी बिक्दैन। झोले कस्तो हुन्छ भन्यो भने, सिधै तपाईंलाई देखाए हुन्छ।
दुर्गा प्रसाईलाई नेता मानेर गरिएको यो आगजनी र तोडफोडको समर्थन गर्न सकिन्न र गरिएन पनि। तर यसलाई समर्थन गर्ने 'सचेत नागरिक'लाई हेरिँदैछ। र, रविन्द्र मिश्रले आफू शक्तिमा आउन यस्तो अराजकता र लुटपाटको पक्षपोषण गरेर अरूलाई मर्न उक्साउँदै गरेको दृष्य सबैभन्दा कूरूप लाग्यो। धत्!😡