@NepalPressnp यो बौलाईको पनि दिन सक्किने बेला भो अबो चै,
सम्पत्ति सुदृढीकरण को मुद्दा यिन्लाई ��नि उपयुक्त हुन्छ होला नै!!
ताज महल भन्दा ठुलो दरबार बनाउने पोइसो काटी आयो सोधौ खोजौ!!
@hello_sarkar
हैण हाउ Rabi Lamichhane दाजु आखिर कुन मिट्टी से बने हो यार आँप...🤔🤗??
क्यारी सकेको/सिकेको का यत्तिका बात..🤔??
मै हुँ भन्ने पुराना मैमत्ता जस्तो: बन्नु नि याल कहिलेकाहीँ ट..🤪!!
एउटै मन कटि पल्ट जित्नु हुन्छ बाबै...🤗💓🕉️🙏®|||
#everyonefollowers#frindshipgoals#positive
आमाको दुधले पुगेन कुन्नी के जात्तिको के भने झै....😴🤪,
डल्लर आउँला र मिठो मसिनो खाउला भनि..,
रत्तिभर आस नहुने म जस्ता: को कति छौँ यता...🤔??
आ-आफ्नो हात्🙋उठाएर म्:म् भनौं होई....🤗🕉️🙋®|||
#everyonefollowers#frindshipgoals#जय_श्री_राधाकृष्ण 🕉️🙏 !!