1 त्यो खेत हुने ठाम होइन, बारी हुने ठाम हो. 2 त्यो बेला ज्यापू को नाम निलकण्ठ हुन्थ्यो जस्तो लाग्दैन, प्रमाण दिए मान्छु. 3. त्यो मुर्ति जमिन भन्दा 5/7 फिट तल छ. खेत तेती खन्दैनन्. खेत 6/7 इन्च खन्ने हो. 4. त्यो मुर्ति को शिर मा बुद्ध छ अहिले छोपेको ले देखिदैन. 5. निलकण्ठ नाराएन लाइ भन्दैनन शिब लाइ भन्छन. 6 जसले त्यो मुर्ति बनायो उसले सरिर नाराएन को जस्तो नाम शिब को र शिर मा बुद्ध राख्यो मेरो विचार मा उसको निएत राम्रो थियो नाराएन भने ni शिब भने नी बुद्ध भने नी एकै हो भन्ने हो. बिष्णु एकदम रुपवान तेसैले सरिर र अनुहार बिष्णु को जस्तो. शिब भोले नाथ अरुको लागि बिष पनि पिउन सक्ने त्यागी तेसैले नाम निलकण्ठ, बुद्ध ठुलो ज्ञानी तेसैले बुद्ध. बिष्णु को जस्तो रुपवान, शिब को जस्तो त्यागी र बिधि को जस्तो ज्ञानी हुनु भनेको, झगडा गर्न पर्ने कारण छैन. मलाई त एकदम तगडा लाग्छ. आफुलाई बुध्हीस्ट भन्ने केहिले निउ खोज्या छन तेस्ता लाइ सुन्ने होइन. तिनीहरु मुर्ख हुन
त्यो त तपाई को बुझाई भो, मैले बुझेको चाही सेनाको welfare कोष मा धेरै पैसा जम्मा भएको छ त्यो पैसा लगानी योग्य पैसा हो तेसै राखे काम छैन तेसकारण तेस्को लगानी मा 10 / 15 दिन सम्म पुग्ने ठाम ठाम मा ठूला ठूला भण्डारण क्षमता का ट्यांक राख्ने र सिलिन्डर पनि बिक्ति गर्ने. जिजी पनि छ दुईले कमसे कम 30 दिन पुग्ने ग्यास राख्न सक्छन. सेना पुलिस ले पेय्रोल पुम्प खोल्दा निजि बन्द भा छैन, बरु सेना पुलिस को मा मिसाबाट छैन, पुरा पेट्रोल पाइन्छ भनेर तिनीहरुकोमा जहिले पनि टन्न ग्राहक हुन्छ. रह्यो भारत ले ग्यास दिएन भने जनता सेना संग रिसौछन रे. पार्टी संग संलग्न बेक्ती, ब्यापारी संग संलग्न बेक्ती रिसाउलान तर आम जनता बुझ्छन रिसौदैनन्. भारत ले पेट्रोल नदिदा पेट्रोल पुम्प चलाउने सेना प्रहरी संग जनता रिसाका थे? फेरी निजि लाइ बन्द गर्ने भनेको पनि छैन
@trailokyararyal सबै ब्यापारी धेरै नाफाखोर, मौका पायो की त गैरकानुनी व्यापार गरि हाल्ने, तेस्ता ब्यापारी समातु भन्यो तिनि हरु बाट पैसा खाने नेता हरु कराई हाल्ने, सरकारी कर्मचारी घुस खाएर ब्यापारी लाइ गैंर कानुनी काम गर्न सहयोग गर्ने. तेजी भएर सेना लाइ दिन परेको, gen z आन्दोलन तेसै भएको हो?
@left4nepal@uttambajra78742@BhismaK62 तेस्को पुरानो नाम जे थ्यो त्यो राखे भई हाल्यो, किन नेपाल भाषा भनेर नाम राख्न पर्यो? भाषा को नाम नै change गरिदिने?