We're thrilled to present these 16 talented Dalit youths, who are recipients of our full scholarship for a five-year long law degree. This brief video encapsulates their stories, struggle and aspirations! @NepalYouthFound#LegalEmpowerment#BALLB
https://t.co/sLecRLOdAs
📢 Calling all aspiring researchers and scholars! Don't miss our upcoming workshop on writing for academic journals. Apply by August 28th, 2023. Details and application process 👉 https://t.co/4bq4vEEx9X
अदालत र न्यायाधीसले पुराना/विद्यमान कानून,नजीर,सोंच राखेर ‘अपराध’ को परिभाषा गर्छन् र ‘अपराधी’ लाई दण्ड सुनाउॅछन्! क्रान्तिकारीले पुरानो/विद्यमानसंग विद्रोह गरेर नयाॅ/भविष्यमुखी सोंच/मान्यता/विधि स्थापित गर्न खोज्छन् र पुरानाको नजरको ‘अपराध’ गरिरहन्छन्!इतिहासमा यो अन्तरविरोध निरन्तर चलिरहेको छ र चलिरहनेछ!रेशम चौधरी क्रान्तिकारी हुन्! सलाम!!
दलित समुदायका सांसदहरूले संविधानले दलित अधिकारकालागि व्यवस्था गरेका हक र अधिकारहरूको कार्यान्वयनका लागि सरकारले आवश्यक कानून निर्माण र बजेट विनियोजनमा चासो नदिएको गुनासो .
https://t.co/vJ9Benurpw
@brb1954 व्यवस्था फेरियो तर हाम्रो बानी र वुद्दि कहिल्यै नफेरिने भो । जो अगुवा उहीँ बाटोमा हगुवा भए पछि के गर्ने त?
ताली खाने काम नगरे पछि गालि त खानै पर्यो । जनतालाई ठूलाे सपना देखाउने काम त्यसको ठिक उल्टो गर्ने । अनि हुन्छ के त?
.@NepalLiveToday talks to our chair JB Biswokarma on a host of Dalit issues such as constitutional provisions vs. implementation, electoral system and the revealing findings of our recent study on 2022 election outcome. @JBBiswokarma
https://t.co/fBKN8etqKC
हामी यसरी हुर्केका हाैं । हामीलाई यसरी पढाइयो र यसरी नै बढनइयो ।
तर, प्रश्न छ कि मान्छे नभएको यो बच्चा हो कि समाज? या जात बोकेर गर्व गर्ने र अरूलाई उत्पीडनमा राख्ने हाम्रो सोंच?
यहाँ जे पनि हुन्छ, किनकि सरकारको पृथ्वी च्याप्टो छ । अहिले त के लाग्छ भने सरकारसँग विवेक पनि छैन।उसको विवेक दृष्टिबन्धक भएको छ ।घरमा दनदनी आगो लागिरहेको छ भने पहिले आगो निभाउने कि आयोग बनाउने?अहिलेको आगो निभाउन पीडितहरूको घर-जमिन लिलामी तुरुन्तै रोकौँ ।
https://t.co/CRBwFX3tMH
अधिकारकर्मी जेबी विश्वकर्मा: राजनीतिक दल मूलतः जातव्यवस्थामा आधारित छन्‚ दलित या सीमान्तीकृतको कोणबाट हेर्दा राजनीतिक दलहरू प्रतिगमनतर्फ गएको देखिन्छ।”
https://t.co/4Wdx2yEpiB