@bijaydamase लोकतन्त्र त अॅाखा नदेख्नीले हात्ती छामे जस्तै हो ! जो सत्तामा आयो उसैले मनलाए जस्तो गर्न पाए लोकतन्त्र हो। लोकतन्त्र ठोस स्वरूप नै छैन ,लोकतन्त्रको पिर छैन । ठूलो पिर सहकारीको हो । सहकारी जोगाउनु पर्छ किन की सहकारीमा मान्छेले आफ्नो गास काटेर बचत गरेका हुन्छन् ।
हुन त रवि जोडिएको सहकारी ठगी (र चालकको हत्या) प्रकरण पुरानो भइसक्यो, तर दुःखद कुरा के भने अहिले हामी 'सरकार' का रूपमा पूर्णतः आपराधिक गिरोहको अधीनमा छौं। 'घन्टे'हरूलाई विदेशी सञ्चालित संयन्त्र (ग्रे जोन report) र अधिकांश सांसदहरूको आपराधिक पृष्ठभूमि- दुवै कुरामा कुनै आपत्ति छैन।
खै विप्लव जस्ता आश भएका केही नेता फांडो खाएर मजा लिन छुटे।नभए त १० वर्ष जनयुद्ध गरेका यि फांडे नेताहरू दूलोमा नै पस्ने भए!किन १७ हजारको बलि यो देश ले लियो?
उपसभामुख ज्यू,
तपाई आँफूले उपसभामुखको कुर्चीमा बसेर बैठक सञ्चालन गरेको क्लिप हेर्नु हुन्छ कि नाई? संसदमा तपाईको प्रस्तुति आँलाकाँचा, अपरिपक्व र लज्जास्पद छन्। संसद र उपसभामुख पद कुनै मजाक होईन। त्यसैले समय छ— पदबाट राजीनामा दिएर संसदीय अभ्यास र नेपाली भाषा सिक्नुस्, अनि आउनुस्।
यो हान्ने रागो जस्तो सांसदले जेसुकै बोलोस्,मतलब भएन!तर यसले दुबै कानमा लगाएको झल्कने टपले भने सबैको ध्यान खिचेको छ।र बालेनको प्यानलले मात्र टप मुन्द्रा लगाउने हैन रैछ!रबीको प्यानलले पनि टप मुन्द्रा लगाउने रैछ,भन्ने कुरो थाहा हुन्छ।
"पढाई लेखाईमा जिरो!बन्न खोज्ने चाहिँ हिरो?" धत्!
@rneupane425 नटवरलाल भारतका अत्यन्त चर्चित ठग (conman) तथा जालसाजी गर्ने व्यक्ति थिए। उनको वास्तविक नाम मिथिलेश कुमार श्रीवास्तव थियो। उनी बिहारको सीवान जिल्लाको बंगरा गाउँमा सन् 1912 मा जन्मिएका थिए।
@Kunwarprakash20@AryalGorkha नटवरलाल भारतका अत्यन्त चर्चित ठग (conman) तथा जालसाजी गर्ने व्यक्ति थिए। उनको वास्तविक नाम मिथिलेश कुमार श्रीवास्तव थियो। उनी बिहारको सीवान जिल्लाको बंगरा गाउँमा सन् 1912 मा जन्मिएका थिए।
@pratapbikash7 नटवरलाल भारतका अत्यन्त चर्चित ठग (conman) तथा जालसाजी गर्ने व्यक्ति थिए। उनको वास्तविक नाम मिथिलेश कुमार श्रीवास्तव थियो। उनी बिहारको सीवान जिल्लाको बंगरा गाउँमा सन् 1912 मा जन्मिएका थिए।
नटवरलाल भारतका अत्यन्त चर्चित ठग (conman) तथा जालसाजी गर्ने व्यक्ति थिए। उनको वास्तविक नाम मिथिलेश कुमार श्रीवास्तव थियो। उनी बिहारको सीवान जिल्लाको बंगरा गाउँमा सन् 1912 मा जन्मिएका थिए।
उनको ब्यबहार र आचरण मिल्दो ब्याक्ति नेपालमा कति जना छन् ? ठ्याक्कै मिलाउनु होस
राजा जत्तिकै सॅस्कारी,अनुशासित, सभ्य र राज्यप्रेमी दलका कुनै पनि नेता हुदारहेन्छन् । नेताहरू रअ,टोओबी,बारबारा फाउन्डेसन वा अमेरिका भारत बेलायत चिन अमेरिका सॅग जोडिएका हुदा रैछन
विश्वविद्यालय पढेर पनि यो तहको लिखित कुरा पढ्न पनि सक्दैनौं र सांसदको नाम भन्न पनि सक्दिनौ भने पद छोड। तिम्रो राजनीतिक इन्टर्नशिप गर्ने स्थान होइन संवैधानिक पद-उपसभामुख पद।