यदि सर्प घरमा पस्यो भने त्यसलाई डण्डाले हानेर मारिन्छ तर त्यहि साप एउटा शिबको मुर्तिमा गैर बस्यो भने त्यसलाई दुध खुवाइन्छ, त्यसैले भ्रम बाहिर हैन मान्छेको दिल र दिमागमा हुने गर्दछ ।
राम्रो मान्छे संग सधै राम्रो बन्नु तर नराम्रो मान्छे संग कहिल्यै पनि नराम्रो नबन्नु किनकि हिराले हिरालाई काट्न सक्छ तर एउटा फोहोर फोहोरलाई सफा पार्न सक्दैन ।
तपाईं फुकेर दियो त निभाउन सक्नु हुन्छ,तर अगरबत्तिलाई कहिले पनि फुकेर न��भाउन सक्नु हुदैन,किनकि सन्सार भरी बास्ना छर्ने मान्छेलाई कहिले कसैले पनि निभाउन सक्दैन।