तिमी आज मजदुर दिवस भनि सुटबुट भएर मिटिङमा जान्छौं
यता चामल ग्यास सकिएर किन्ने पैसा नभएको कारण तीन चार कलिला बच्चा सहितको परिवार भोकै बस्नु परेको दुख खै कस्ले बुझ्छ #भोग्नेले दुख कसरी लुकाउन सक्छन् खै 🤔🤔🤔
यस वर्षको मदन पुरस्कार मेरो पुस्तक 'मुकाम रणमैदान' ले पाएकोमा अत्यन्तै हर्ष लागेको छ। थप काम र मेहनत गर्न हौसला मिलेको छ। मदन पुरस्कार गुठी र शुभचिन्तकहरूमा आभार प्रकट गर्दछु।
आज तिमी पनि बिरानो भयौ,
जो मैले मेरा सारा आफ्ना भुलेर
तिमीमा समर्पित गरेको थिए।
सम्बन्ध भन्ने फुस्रो नाम बाचन गर्दै
नजिकिएका हामि आज
पराइ भने अनौठो सम्बोधनमा
कोशौ टाडा भागीरहेका छौ ��
बाकि छ त केबल यादहरु
एक समय समेटिएका हामी
एक अर्कालाइ दोस देखाउदै
आज छरीएका छौ ।