कार्बिधी ऐन सँग बझिएमा बाझिएको हद सम्म अमान्य र बदर हुन्छ, तर त्यस्तो बाझिएको कुरा कर्मचारिले बदर गर्ने होइन, त्यो अदालतमा प्रबेष गरेपछी मात्र बदर हुने हो, त्यसैले निर्णय गर्ने अधिकारी चनाको भै नबाझिने गरि बनाउनु पर्ने हो, र आफुले गरेको निर्णय मा सबैको जबाफदेहिता हुनु पर्दछ!!
सार्वजनिक सेवा प्रवाहमा चमत्कार गर्न Digital Tech Talents लाई सरकारी सेवामा आकर्षित गर्न 'Green Harvesting' को नीति लागू गर्नु आवश्यक छ। ली क्वान यूले सिंगापुरमा उत्क ृष्ट विध्यार्थीहरुलाई ग्र्याजुयसन हुनुअघि नै रोजगारी दिने गरी ग्रिनहार्भेष्टीङ गरेका थिए।
ल आयो रविको दोस्रो अपराधको खुलासा। अमेरिकी राहदानी हुँदाहुँदै उनले कसरी निकाले नेपाली राहदानी ? अनी उनले गरेका अपराधमा कसरी जोगिदै आएका छन् ?
https://t.co/5shZOUeXJk