यति मानसिक दबाब मा पनि एउटा बलर ले यसरी यस्तो अविश्वसनीय All round प्रदर्शन गर्न सक्छ
भने … त्यो आफैमा एउटा अदभुत क्षमता हो
Wonderful @Sandeep25 and Asif .
Congratulations Team Nepal 🇳🇵
🇳🇵 238/3
🇳🇱 96 all out
A dominant performance from the hosts as they beat Netherlands in the T20I tri-series final, securing a comprehensive 142-run win.
📸 @CricketNep
नया केही खोज्दै थिए , तिमी भेटियौ !!
त्यसैमा खुशी हुन खोजे , तर त्यो कम्प्रमाइज थियो , केही दिन मै त्यो हरायो चैतको हुरि झै !!
अहिले आफैमा खुशी छु , न कसैको डर न केहि !!
डर त केबल future को छ
बाकी जे आएगा देखाजाएगा ।। 😃😃