I have a dream to gain the freedom to help people Through new products, helping then grow through experiences and achieving their dreams and their freedom ☺️☺️
पर्दा मा र क्यामरा अगाडी ठुलो ठुलो Motivational speech दिने हरु
थोरै आफ्नो जिवन मा पनि कार्यान्वयन गर्ने गर्नु होला 🙏🏻🙏🏻 जति भाषण दिदै हिन्न सजिलो हुन्छ नि त्यति आफ्नो जिवन मा लागु गर्न गारो हुन्छ 🙏🏻🙏🏻
#Havegreatdaytoall
थर नसोधिकन भाडामापनि राख्न नसक्ने समाजलाई चाहिन्छ फेरि काहिँ नभएको अधिकार क्रान्ति र स्वतन्त्रता । अधिकारका चाङ र चर्का स्वतन्त्रता खोज्नलाई पहिला न्युनतम मान्छे बन्नु पर्छ।
राष्ट्रिय याेग दिवसकाे सबैमा शुभकामना🙏
याेग गरी बाहिरी शरिर स्वस्थ बनाउ, प्राणायम र ध्यान गरी भित्री शरिर स्वस्थ बनाउ 😊😊
#stayhealthy#staysafe#YogaDay2021